शाहको अध्यक्षतामा नेपालगन्ज १२ मा राप्रपाको वडा समिति गठन – Dastabej

शाहको अध्यक्षतामा नेपालगन्ज १२ मा राप्रपाको वडा समिति गठन


  • दस्तावेज

  • बाँके । राप्रपा बाँकेले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ मा तेजबिक्रम शाहको अध्यक्षता २४ सदस्यीय वडा कार्य समिति गठन गरेको छ । मंगलबार भएको अधिबेशनले नयाँ समिति गठन गरेको हो । अधिबेशनले धुर्ब राज बर्मा, बिनोद रस्तोगी र बिनिता मल्ललाई उपाध्यक्षमा चयन गरेको छ । सचिवमा राजु गोडिया, कोषाध्यक्षमा कोइली चिडिमार र सहसचिवमा द्वारिका चिडिमार रहेका छन।
    सदस्यहरुमा माया वाल्मीकि, पुर्णिमा थापा, बिष्णु माया थापा, टीका प्रसाद चिडिमार, तिरथ राम बर्मा, मदन पोख्रेल,श्याम शर्मा, मेवा लस्ल गोडिया, धन राज गोडिया, जीवन पौडेल, केशव पटहर, आरीफ खान, बिजय बिक्रम शाह,राज कुमार चिडिमार, दिपराज नाउँ लगायत रहेका छन।
    वडा अधिबेशन पार्टीका बरिस्ठ सदस्य  बलराम श्रेष्ठको अध्यक्षतामा भएको थियो । प्रमुख अतिथिको रुपमा जिल्ला अध्यक्ष नरेन्द्र कुमार पौडेल र निर्वाचन संयोजक रुद्रमणी न्यौपानेको उपस्थिति रहेको थियो। अधिबेशनबाट नवनिर्वाचित कार्यसमितिलाई जिल्ला अध्यक्षबाट बधाई तथा आगामी कार्यकालको शुभकामना दिइएको थियो।

  • २२ भाद्र २०७८, मंगलवार १४:१९ प्रकाशित

  • Nabintech
  • १. मृत भेटिएकी छात्राको मोबाईलमा प्रिन्सपलको एसएमएस, बिद्यालयमा ढुंगामुढा, प्रिन्सपल पक्राउ
  • २. न्याय खोज्दै नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं पुगे बाँकेका महिला
  • ३. दिप ज्योतीका प्रिन्सपल पाण्डेबिरुद्ध आत्मा हत्या दुरुत्साहन मुद्दा दर्ता
  • ४. छात्रा ऐलिसा मृत्यु प्रकरणः प्रिन्सपललाई कारवाहीको माग गर्दै बिद्यालय घेराउ (भिडियो)
  • ५. नेपाल भारत प्रमुख नाका खोल्ने सरकारी निर्णयः तर खुलेन नेपालगन्ज नाका
  • ६.  बाघको आक्रमणले आँखा गुमाएका बर्दियाका भदैलाई हलिउड अभिनेता लियोनाद्रो  डिक्याप्रियोको चस्मा
  • ७. २० दिन हिडेर काठमाडौं पुगेकी रुबीलाई २४ घण्टाभित्र उपस्थित गराउन प्रहरीलाई सर्वोच्चको आदेश