बर्दियामा एमालेका ८ जनप्रतिनिधिले रोजे नेकपा (एस) – Dastabej

बर्दियामा एमालेका ८ जनप्रतिनिधिले रोजे नेकपा (एस)


  • दस्तावेज

  • बर्दिया । बर्दियामा नेकपा एमालेका ८ जना जनप्रतिनिधिहरुले नेकपा (एस) मा सनाखत गरेका छन् । सनाखत गर्नेहरुमा गुलरिया नगरपालिका वडा न १ का वडा अध्यक्ष प्रताप कुमार गौतम , वडा सदस्य शुशिला देवि महत्तो , गुलरिया नगरपािलका १० कार्यपालिका सदस्य रामचन्द्र लोध, महेशकुमार चौधरी रहेका छन् । यसैगरी ठाकुरबाबा नगरपालिका ६ का वडा सदस्य प्रशान्त विश्वकर्मा , बाँसगढी नगरपालिका ७ का वडा सदस्य सारदा आचार्य , बढैयाताल गाउँ पालिका वडा न. ३ का वडा सदस्य आमृकाप्रसाद थारु लगायतका जनप्रतिनिधिहरुले सनाखत गरेका हुन् । वडा न १ का वडा अध्यक्ष  गौतम नेकपा जिल्ला कमिटी उपसचिव र गुलरिया नगर इन्चार्ज हुन ।

     

     

  • २२ भाद्र २०७८, मंगलवार १५:२५ प्रकाशित

  • Nabintech
  • १. संयोग कि अन्धबिश्वास ? ‘गुरुवाको तन्त्रमन्त्रपछि राप्ती सोनारीमा रोकियो बाघको आतंक ’
  • २. चार दिनदेखि बाघले गरेन राँगाको शिकार, नियन्त्रणको प्रयास भयो बेकार
  • ३. ब्रेकिङ न्युजः बाघलाई खुर्पाले प्रहार गरी महिला बाँच्न सफल (भिडियो)
  • ४. खजुरा घुम्न गएकी १८ वर्षीया किशोरीमाथि बलात्कार
  • ५. बाँके प्रहरीद्धारा खजुरा बलात्कार घटना सार्वजनिक
  • ६. राप्तीसोनारीको जङ्गल राजमार्गमा लुटपाट गर्न खोज्ने ६ पक्राउ
  • ७. नेपाल आयल निगमको भैरहवापछि नेपालगन्जमा सर्वसाधारणका लागि पेट्रोल पम्प सन्चालन