कोरोना संक्रमणबाट थप २१ को मृत्यु, १६७७ मा संक्रमण – Dastabej

कोरोना संक्रमणबाट थप २१ को मृत्यु, १६७७ मा संक्रमण


  • दस्तावेज

  • नेपालगन्ज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा २१ जनाको मृत्यु भएको छ । योसँगै सङ्क्रमणबाट अहिलेसम्म १० हजार ८७९ को मृत्यु भएको छ । नेपालमा प्रतिदश लाखमा ३६६.७ जनाको सङ्क्रमणका कारणले मृत्यु हुने गरेको मन्त्रालयले जनाएको छ । त्यस्तै, एक हजार ६७७ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १५ हजार ३४ जनामा परीक्षण गरिएको थियो ।सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई हजार ७२ रहेका छन् । योसँगै नेपालमा हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ३१ हजार पुगेको छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९४.७ प्रतिशत रहेको छ ।

  • २२ भाद्र २०७८, मंगलवार १७:५५ प्रकाशित

  • Nabintech
  • १. राप्ति नदिमा मलामी गएका दुई जना डुबेर बेपत्ता
  • २. बर्दियामा चप्पलसहित झुण्डिएको अवस्थामा महिला मृत फेला, चप्पल लगाएर रुख चढ्न सक्भव छ ?
  • ३. राप्ती नदिमा दुई जनाको शव फेला
  • ४. प्रधानमन्त्री पत्नी डा. आरजु राणा बर्दिया १ बाट निर्वाचनमा लड्ने तयारी
  • ५. लुम्बिनीकी मन्त्री विमला वलीको तमासाः ‘प्रेमी’ को घरमा गएर श्रीमती र छोरीलाई कुटपिट
  • ६. ‘आफ्नै ठूला बुबाबाट २१ वर्षीया किशोरी बलात्कृत प्रहरी’
  • ७. मल लिन बर्दियाका किसान एकाबिहानै सिमापारी