एमसीसीलगायतका विषयमा छलफल गर्न संसदमा अनिवार्य उपस्थित हुन कांग्रेसको ह्वीप – Dastabej

एमसीसीलगायतका विषयमा छलफल गर्न संसदमा अनिवार्य उपस्थित हुन कांग्रेसको ह्वीप


  • दस्तावेज

  • काठमाडौँ— नेपाली कांग्रेसले एमसीसी, भारतीय सुरक्षाकर्मीले तुईन काट्दा एक नेपालीको महाकालीमा बगेर मृत्यु लगायतका विषयमा छलफल गर्न बुधबार बोलाइएको संसद बैठकमा आफ्ना पार्टीका सांसदहरुलाई अनिवार्य उपस्थितिका लागि ह्वीप जारी गरेको छ । नयाँ बानेश्वरमा मंगलबार बसेको संसदीय दलको बैठकपछि ह्वीप जारी गरिएको हो । संघीय संसद्‌का दुवै सदनको बैठक बुधबार ४ बजेका लागि बोलाइएको छ । संसदमा अध्यादेश, विधेयक, सरकारका कामकारबाही र मन्त्रिपरिषद्‌ पूर्णता पाउने विषयमा छलफल हुने जनाइएको छ ।

  • २२ भाद्र २०७८, मंगलवार १८:४४ प्रकाशित

  • Nabintech
  • १. मृत भेटिएकी छात्राको मोबाईलमा प्रिन्सपलको एसएमएस, बिद्यालयमा ढुंगामुढा, प्रिन्सपल पक्राउ
  • २. न्याय खोज्दै नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं पुगे बाँकेका महिला
  • ३. दिप ज्योतीका प्रिन्सपल पाण्डेबिरुद्ध आत्मा हत्या दुरुत्साहन मुद्दा दर्ता
  • ४. छात्रा ऐलिसा मृत्यु प्रकरणः प्रिन्सपललाई कारवाहीको माग गर्दै बिद्यालय घेराउ (भिडियो)
  • ५. नेपाल भारत प्रमुख नाका खोल्ने सरकारी निर्णयः तर खुलेन नेपालगन्ज नाका
  • ६.  बाघको आक्रमणले आँखा गुमाएका बर्दियाका भदैलाई हलिउड अभिनेता लियोनाद्रो  डिक्याप्रियोको चस्मा
  • ७. २० दिन हिडेर काठमाडौं पुगेकी रुबीलाई २४ घण्टाभित्र उपस्थित गराउन प्रहरीलाई सर्वोच्चको आदेश