नेकपा एमाले बर्दिया अध्यक्षमा श्रेष्ठ, बाँके अध्यक्षमा निरक गुरुङ - Dastabej

नेकपा एमाले बर्दिया अध्यक्षमा श्रेष्ठ, बाँके अध्यक्षमा निरक गुरुङ


  • दस्तावेज

  • नेपालगन्ज । नेकपा एमाले बर्दिया अध्यक्षमा लालबहादुर श्रेष्ठ चयन भएका छन् । उनी बढैयाताल गाउँपालिकाका अध्यक्ष हुन । त्यस्थै बाँसगढी नगरपालिकाका प्रमुख शालिकराम अधिकारी भयन भएका छन् । सचिवमा पदम ढकाल र सहसचिवमा नुतन चौधरी चयन भएका छन् । बाँके अध्यक्षमा निरक गुरुङ, उपाध्यक्षमा किस्मत कक्षपती, सचिवमा रत्न खत्री, सहसचिवमा प्रमोद धिताल, दाङको जिल्ला अध्यक्षमा टीकाराम खड्का, उपाध्यक्षमा हुकम बस्नेत, सचिवमा मनोहर बुढाथोकी र सहसचिवमा कृष्ण भुसाललाई चयन गरिएको छ ।

  • २३ भाद्र २०७८, बुधबार १५:३० प्रकाशित

  • Nabintech
  • १. खजुरा गाउँपालिका- ५ का वडा अध्यक्ष कक्षा ८ को परीक्षा दिँदै
  • २. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • ३. बिपन्न बालबालिकालाई शैक्षिक समाग्री बितरण
  • ४. जानकी ३ इन्द्रपुरमा बालबिवाह सम्बन्धि अन्तरक्रिया
  • ५. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. बाँकेमा साना र ठूला गरी करिब तीन हजार होटल सञ्चालनमा