नेकपा एमाले बर्दिया अध्यक्षमा श्रेष्ठ, बाँके अध्यक्षमा निरक गुरुङ – Dastabej

नेकपा एमाले बर्दिया अध्यक्षमा श्रेष्ठ, बाँके अध्यक्षमा निरक गुरुङ


  • दस्तावेज

  • नेपालगन्ज । नेकपा एमाले बर्दिया अध्यक्षमा लालबहादुर श्रेष्ठ चयन भएका छन् । उनी बढैयाताल गाउँपालिकाका अध्यक्ष हुन । त्यस्थै बाँसगढी नगरपालिकाका प्रमुख शालिकराम अधिकारी भयन भएका छन् । सचिवमा पदम ढकाल र सहसचिवमा नुतन चौधरी चयन भएका छन् । बाँके अध्यक्षमा निरक गुरुङ, उपाध्यक्षमा किस्मत कक्षपती, सचिवमा रत्न खत्री, सहसचिवमा प्रमोद धिताल, दाङको जिल्ला अध्यक्षमा टीकाराम खड्का, उपाध्यक्षमा हुकम बस्नेत, सचिवमा मनोहर बुढाथोकी र सहसचिवमा कृष्ण भुसाललाई चयन गरिएको छ ।

  • २३ भाद्र २०७८, बुधबार १५:३० प्रकाशित

  • Nabintech
  • १. साग की स्वर्ण पदक विजेता बाँकेकी सञ्जु चौधरी मृत अवस्थामा फेला
  • २. उम्मेद्बार पन्तलाइ थप उपचारको लागि काठमाडौ लगियो
  • ३. जो गठबन्धनसंग एक्लै भिडे
  • ४. पालिका अध्यक्ष पदका उम्मेदवार त्रिपाठीको ब्रान्मा काठको धुलो मिसाइएको भिडियो सार्वजनिक
  • ५. बाँकेको जानकीमा श्रीमान-श्रीमतीको आलोपालो नेतृत्व
  • ६. मेयरमा नेपाली कांग्रेसले  प्रशान्त बिष्टलाई दियो टिकट 
  • ७. नेपाली काङ्ग्रेस बढैयाताल गाउँपालिकाको अध्यक्षमा नेपालीको उम्मेदवारी दर्ता