साढे २२ ग्राम खैरो हेरोइनसहित बर्दियाका दुई युवा काठमाडौंमा पक्राउ – Dastabej

साढे २२ ग्राम खैरो हेरोइनसहित बर्दियाका दुई युवा काठमाडौंमा पक्राउ


  • दस्तावेज

  • नेपालगन्ज । बर्दियाका दुई युवा लागु औषधसहित काठमाडौंमा पक्राउ परेका छन् । काठमाडौ महानगरपालिका १६ स्थित होटलबाट २२ ग्राम ५ सय मिलिग्राम लागूऔषध खैरो हेरोइन र १ थान डिजिटिल तराजु सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हा्े । पक्राउ पर्नेहरुमा बर्दिया, बारबर्दिया नगरपालिका ९ का ३२ वर्षीय राजकुमार धिताल र बढैयाताल गाउँपालिका ७ का २५ वर्षीय रमेश थारु रहेका छन् । प्रहरीले थप अनुसन्धान गरिरहेको लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरले जनाएको छ ।

  • २४ भाद्र २०७८, बिहीबार १३:३८ प्रकाशित

  • Nabintech
  • १. मृत भेटिएकी छात्राको मोबाईलमा प्रिन्सपलको एसएमएस, बिद्यालयमा ढुंगामुढा, प्रिन्सपल पक्राउ
  • २. न्याय खोज्दै नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं पुगे बाँकेका महिला
  • ३. दिप ज्योतीका प्रिन्सपल पाण्डेबिरुद्ध आत्मा हत्या दुरुत्साहन मुद्दा दर्ता
  • ४. छात्रा ऐलिसा मृत्यु प्रकरणः प्रिन्सपललाई कारवाहीको माग गर्दै बिद्यालय घेराउ (भिडियो)
  • ५.  बाघको आक्रमणले आँखा गुमाएका बर्दियाका भदैलाई हलिउड अभिनेता लियोनाद्रो  डिक्याप्रियोको चस्मा
  • ६. २० दिन हिडेर काठमाडौं पुगेकी रुबीलाई २४ घण्टाभित्र उपस्थित गराउन प्रहरीलाई सर्वोच्चको आदेश
  • ७. नेपालिहरुलाई सताउंने १०जना नेपालगन्ज नाकाबाट पक्राउ