साढे २२ ग्राम खैरो हेरोइनसहित बर्दियाका दुई युवा काठमाडौंमा पक्राउ - Dastabej

साढे २२ ग्राम खैरो हेरोइनसहित बर्दियाका दुई युवा काठमाडौंमा पक्राउ


  • दस्तावेज

  • नेपालगन्ज । बर्दियाका दुई युवा लागु औषधसहित काठमाडौंमा पक्राउ परेका छन् । काठमाडौ महानगरपालिका १६ स्थित होटलबाट २२ ग्राम ५ सय मिलिग्राम लागूऔषध खैरो हेरोइन र १ थान डिजिटिल तराजु सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हा्े । पक्राउ पर्नेहरुमा बर्दिया, बारबर्दिया नगरपालिका ९ का ३२ वर्षीय राजकुमार धिताल र बढैयाताल गाउँपालिका ७ का २५ वर्षीय रमेश थारु रहेका छन् । प्रहरीले थप अनुसन्धान गरिरहेको लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरले जनाएको छ ।

  • २४ भाद्र २०७८, बिहीबार १३:३८ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार