मुलुकभरी यसरी मनाईदै छ तीज (फोटो) – Dastabej

मुलुकभरी यसरी मनाईदै छ तीज (फोटो)


  • दस्तावेज

  • सिमकोटका महिलाहरु हुम्लाको सिमकोटमा रहेको शिवमन्दिर परिसरमा नाचगान गर्दै महिला ।


    कैलाली धनगढीको वनदेवी मन्दिरमा पूजा गर्नका लागि पालो पर्खाइमा बसेका ब्रतालु महिला ।

    डोटीमा हरितालिका तीज पर्वका अवसरमा बिहीबार सामूहिक रुपमा पूजा गर्दै ब्रतालु महिला ।

     

    भक्तपुरमा नेपाली हिन्दु महिलाहरुको महान चाँड तिजको दिन बिहीबार मध्यपुर थिमि गठ्ठाघरस्थित चन्द्र मौलेश्वर महादेव मन्दिरमा पूजाआजा गर्दै महिला ।

    हरितालिका तीज पर्वका अवसरमा बिहीबार धनगढीको वनदेवी मन्दिरमा पूजा गर्ने क्रममा शिवलिङ्गलाई जल, गाईको दूध चढाउँदै ब्रतालु महिला ।

    हिन्दु नारीको महान पर्व तीजको अवसरमा बागमती प्रदेशको राजधानी हेटौँडास्थित पशुपति मन्दिरमा बिहीबार पूजा आज गर्नका लागि आएका व्रर्तालु महिलाको भीड ।

    हिन्दू महिला महान पर्व हरितालिका तीज पर्वको अवसरमा सप्तरीको राजविराजस्थित शिवमन्दिरमा बिहीबार आयोजना गरेको तीज महोत्सव कार्यक्रममा नाच्दै महिला । सबै फोटोः रासस

  • २४ भाद्र २०७८, बिहीबार १७:५५ प्रकाशित

  • Nabintech
  • १. राप्ति नदिमा मलामी गएका दुई जना डुबेर बेपत्ता
  • २. बर्दियामा चप्पलसहित झुण्डिएको अवस्थामा महिला मृत फेला, चप्पल लगाएर रुख चढ्न सक्भव छ ?
  • ३. राप्ती नदिमा दुई जनाको शव फेला
  • ४. प्रधानमन्त्री पत्नी डा. आरजु राणा बर्दिया १ बाट निर्वाचनमा लड्ने तयारी
  • ५. लुम्बिनीकी मन्त्री विमला वलीको तमासाः ‘प्रेमी’ को घरमा गएर श्रीमती र छोरीलाई कुटपिट
  • ६. ‘आफ्नै ठूला बुबाबाट २१ वर्षीया किशोरी बलात्कृत प्रहरी’
  • ७. मल लिन बर्दियाका किसान एकाबिहानै सिमापारी