नेपालगन्ज ।दीपिका संसारकै सबैभन्दा प्रशंसित अभिनेत्रि मध्ये एक हुन । टाइम मैगज़ीनले उनलाई सन् २०१८ मा संसारकै १०० प्रभावशाली व्यक्ति मध्ये एक नाम दिएको थियो । एक वर्षपछि उनलाई मानसिक स्वास्थ्य जागरूकता बढाउन नेतृत्व गरेको भन्दै प्रतिष्ठित वर्ल्ड इकोनॉमिक फोरम क्रिस्टल अवार्ड दिइएको थियो । सन २०१८ र २०२१ मा इंटरनेशनल वीमेन इम्पैक्ट रिपोर्टु मा फ़ीचर गरिएको थियो । जुन संसारमाभर मनोरन्ज्न क्षेत्रमा महिलाहरुको उपलब्धिका लागि खुसी मनाईन्छ । सोशल मीडियामा १०० लाखले उनलाई पछ्याएका छन् ।