दीपिका पादुकोण सबैभन्दा प्रशंसित अभिनेत्रि मध्य एक – Dastabej

दीपिका पादुकोण सबैभन्दा प्रशंसित अभिनेत्रि मध्य एक


  • दस्तावेज

  • नेपालगन्ज ।दीपिका संसारकै सबैभन्दा प्रशंसित अभिनेत्रि मध्ये एक हुन । टाइम मैगज़ीनले उनलाई सन् २०१८ मा संसारकै १०० प्रभावशाली व्यक्ति मध्ये एक नाम दिएको थियो । एक वर्षपछि उनलाई मानसिक स्वास्थ्य जागरूकता बढाउन नेतृत्व गरेको भन्दै प्रतिष्ठित वर्ल्ड इकोनॉमिक फोरम क्रिस्टल अवार्ड दिइएको थियो । सन २०१८ र २०२१ मा इंटरनेशनल वीमेन इम्पैक्ट रिपोर्टु मा फ़ीचर गरिएको थियो । जुन संसारमाभर मनोरन्ज्न क्षेत्रमा महिलाहरुको उपलब्धिका लागि खुसी मनाईन्छ । सोशल मीडियामा १०० लाखले उनलाई पछ्याएका छन् ।

  • २५ भाद्र २०७८, शुक्रबार ०७:०७ प्रकाशित

  • Nabintech
  • १. कोहलपुर प्रहरी हिरासतमा रहेकी महिलामाथि ‘असईले गरे बलात्कार’
  • २. बाँकेबाट यातायात मन्त्री भएका राई चढ्ने गाडी ट्राफिक कारबाहीमा
  • ३. कहाँ पुग्यो रुपैडिहा—नेपालगन्ज—कोहलपुरसम्मको रेल ?
  • ४. ढुक्कले मदिरा पीउन भारतीय नागरिक वारी
  • ५. बलात्कारका आरोपित खाँ बाँसगढी प्रहरी हिरासतबाटै फरार
  • ६. मीस युनिभर्स नेपालको क्वाटर फाईनलमा बर्दियाकी मोनिका
  • ७. राजापुर नगरपालिकाका निबर्तमान मेयर एमालेमा प्रबेश