एमसीसीबिरुद्ध प्रदर्शन गर्दा पक्राउ परेका रिहा – Dastabej

एमसीसीबिरुद्ध प्रदर्शन गर्दा पक्राउ परेका रिहा


  • दस्तावेज

  • नेपालगन्ज । स्वतन्त्र राष्ट्रिय अभियान नेपाल र उन्नत लोकतन्त्र पार्टी नेपालले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसिसी०को विरोधमा प्रदर्शनमा उत्रिएका अध्यक्ष अधिवक्ता स्वागत नेपाललगायतलाई रिहा भएका छन् ।

    उनीहरुलाई बिहीबार एमसिसीका उपाध्यक्ष फातिमा सुमारको आगमन हुने समयमा त्रिभुवन विमानस्थलबाट पक्राउ गरी महेन्द्र पुलिस क्वब र अन्य प्रहरी प्रभागमा लागिएको थियो । पक्राउ पर्नेमा कृष्ण प्रसाईँ, शिवराम थापा, दुर्गा बस्नेत, नवीन मैनाली, राजु राउत, आगेली माइला, रोशा नेपाल, रामकुमार नेपाल, इन्द्र कालिकोटे, सङ्गीता सारथी, गोपाल गुरुङ, रामकुमार विष्टलगायतका थिए ।

  • २५ भाद्र २०७८, शुक्रबार ०८:०३ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. बाँकेमा मजदुरदेखि बिज्ञसम्मको पारिश्रमिक निर्धारण, गोबर माटो र भुसदेखि सुनसम्मको मुल्य तोकियो
  • ३. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ४. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ५. ”मृत शिशु साटिएको” भन्दै भेरी अस्पतालमा रातभरी विवाद, आज छलफल हुँदै
  • ६. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ७. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ