नेकपा एमाले भन्दा नेकपा एकिकृत एस ठूलो पार्टीः अध्यक्ष नेपाल – Dastabej

नेकपा एमाले भन्दा नेकपा एकिकृत एस ठूलो पार्टीः अध्यक्ष नेपाल


  • दस्तावेज


  • नेपालगन्ज— नेकपा एकिकृत (एस) का अध्यक्ष माधवकुमार नेपालले कतिपय प्रदेशमा नेकपा एमाले भन्दा आफ्नो पार्टी ठूलो भएको दाबी गरेका छन् । सुदुरपश्चिम प्रदेश र दुई नम्बर प्रदेशमा एकिकृत (एस) नेकपा एमाले भन्दा ठूलो पार्टी भइसकेको उनको दाबी छ । उनले बाग्मती प्रदेमा एमाले नेकृत्तवको सरकार केही दिनमा ढल्ने र गठबन्धनको सरकार छिटै बन्ने बताए ।
    शनिबार नेपालगन्जमा पार्टीले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले अमेरिकाले एमसीसी परियोजनासंग सुरक्षा रणनीति नजोडिएको लिखित दिनुपर्ने बताए ।

  • २६ भाद्र २०७८, शनिबार १५:५६ प्रकाशित

  • Nabintech
  • १. राप्ति नदिमा मलामी गएका दुई जना डुबेर बेपत्ता
  • २. बर्दियामा चप्पलसहित झुण्डिएको अवस्थामा महिला मृत फेला, चप्पल लगाएर रुख चढ्न सक्भव छ ?
  • ३. राप्ती नदिमा दुई जनाको शव फेला
  • ४. प्रधानमन्त्री पत्नी डा. आरजु राणा बर्दिया १ बाट निर्वाचनमा लड्ने तयारी
  • ५. लुम्बिनीकी मन्त्री विमला वलीको तमासाः ‘प्रेमी’ को घरमा गएर श्रीमती र छोरीलाई कुटपिट
  • ६. ‘आफ्नै ठूला बुबाबाट २१ वर्षीया किशोरी बलात्कृत प्रहरी’
  • ७. मल लिन बर्दियाका किसान एकाबिहानै सिमापारी