कोरोना संक्रमणका कारण देशभरी १२ को मृत्यु – Dastabej

कोरोना संक्रमणका कारण देशभरी १२ को मृत्यु


  • दस्तावेज

  • नेपालगन्ज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १२ जनाको मृत्यु भएको छ । १३६८ ले कोरोना जितेका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या २७ हजार ३५५ जना पुगेको छ । ति मध्ये २५ हजार ७०८ जना होम आइसोलेसनमा र १६४७ जना संस्थागत आइासोसलमा छन् । पछिल्लो २४ घण्टामा काठमाडौंमा २३०, ललितपुरमा ८५, झापामा ७४, कास्कीमा ५५, भक्तपुरमा ४२, मोरङमा ३८, चितवनमा ३०, सुनसरीमा २७, मकवानपुरमा २०, रुपन्देही र नवलपरसाी पूर्वमा १३÷१३, काभ्रेमा ११ र दाङमा १० जना संक्रमित भेटिएका छन् ।

     

  • २६ भाद्र २०७८, शनिबार १८:०८ प्रकाशित

  • Nabintech
  • १. संयोग कि अन्धबिश्वास ? ‘गुरुवाको तन्त्रमन्त्रपछि राप्ती सोनारीमा रोकियो बाघको आतंक ’
  • २. ५ लाख भारु दिएर भारतमा नेपाली महिलाका ‘कोख भाडामा’
  • ३. चार दिनदेखि बाघले गरेन राँगाको शिकार, नियन्त्रणको प्रयास भयो बेकार
  • ४. खजुरा घुम्न गएकी १८ वर्षीया किशोरीमाथि बलात्कार
  • ५. ब्रेकिङ न्युजः बाघलाई खुर्पाले प्रहार गरी महिला बाँच्न सफल (भिडियो)
  • ६. बाँके प्रहरीद्धारा खजुरा बलात्कार घटना सार्वजनिक
  • ७. राप्तीसोनारीको जङ्गल राजमार्गमा लुटपाट गर्न खोज्ने ६ पक्राउ