सत्ता गठबन्धनको बैठकः मन्त्री बन्नेको नाम टुङो लागेन – Dastabej

सत्ता गठबन्धनको बैठकः मन्त्री बन्नेको नाम टुङो लागेन


  • दस्तावेज

  • काठमार्डौ । सत्ता गठबन्धनका नेताहरुको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालेमन्त्रीको सूची मागेका छन् । तर गठबन्धनका नेताहरुले मन्त्रीका्े नाम सूची लिन समय मागेका छन् । देउवाको नेतृत्वमा  सरकार गठनको दुई महिना बितिसक्दा पनि मन्त्रिपरिषदले पुर्णता नपाउँदा सरकारको आलोचना बढेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान गठबन्धनको बैठक बसेको थियो । सत्ता गठबन्धनमा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा आवद्ध छन् ।

  • २७ भाद्र २०७८, आईतवार १५:०४ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. बाँकेमा मजदुरदेखि बिज्ञसम्मको पारिश्रमिक निर्धारण, गोबर माटो र भुसदेखि सुनसम्मको मुल्य तोकियो
  • ३. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ४. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ५. ”मृत शिशु साटिएको” भन्दै भेरी अस्पतालमा रातभरी विवाद, आज छलफल हुँदै
  • ६. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ७. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ