बाँके निकुन्जको पुर्बी गाभरमा बाघको आक्रमणमा परी एकको मृत्यु – Dastabej

बाँके निकुन्जको पुर्बी गाभरमा बाघको आक्रमणमा परी एकको मृत्यु


  • दस्तावेज

  • बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुम गाभरमा बाघको आक्रमणमा परी एक भारतीय नागरिकको मृत्यु भएको छ । राजमार्गको छेउबाटै बाघले मान्छेलाई झम्टेर लगेको स्थानीयले जनाए । बाँके निकुन्जका प्रमुख संरक्षण अधिृकत श्याम शाहले पुर्बी गाभरमा बाघ देखेपछि स्थानीयलाई सर्तकता गराइएको थियो । र, बाघको आनीबानी जानकारी पाउँन क्यमरा राखिएको थियो । तर भारतीय नागरिकलाई बाघले निकुन्ज क्षेत्रमै आक्रमण गरेर मारेको हो । उनको शव आज बिहान फेला परेको छ । मृतक भारतीय नागरिक सुस्त मनस्थितीका रहेको र लामो समयदेखि होटेलमा काम गरेर जीवन निर्वाह गर्दै आएका थिए ।

  • २८ भाद्र २०७८, सोमबार ०९:१५ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ३. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ४. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ५. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ
  • ६. अब नेपालगन्जमा पनि डान्स बार र मसाज पार्लर
  • ७. बाँके निकुन्जको पुर्बी गाभरमा बाघको आक्रमणमा परी एकको मृत्यु