भन्सार छलिको सामान बरामद – Dastabej

भन्सार छलिको सामान बरामद


  • दस्तावेज

  • नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज उपमहानगरपालिका १० बाट २ लाख ४६ हजार चार सय ४० रुपैयाँ बराबरको सामान बरामद गरी आवश्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगन्ज बाँकेमा पठाएको छ ।  भन्सार छली चोरी पैठारी गरी ल्याएको खसी, वेवारिसे अवस्थामा रहेको लत्ता कपडा, कुर्ता सुरुवाल, सुपारी, चिनी, गाडी मोटरको पार्ट पुर्जा, सिसाको गिलास लगायतका विभिन्न सामान बरामद गरेको प्रहरीले जनाएको छ ।

     

     

  • २८ भाद्र २०७८, सोमबार १७:२३ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. बाँकेमा मजदुरदेखि बिज्ञसम्मको पारिश्रमिक निर्धारण, गोबर माटो र भुसदेखि सुनसम्मको मुल्य तोकियो
  • ३. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ४. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ५. ”मृत शिशु साटिएको” भन्दै भेरी अस्पतालमा रातभरी विवाद, आज छलफल हुँदै
  • ६. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ७. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ