नेपालगन्ज । बाढी पुर्बानुमान शाखाले लुम्बिनी प्रदेश लगायत मुलुकका विभिन्न स्थानमा बर्षा हुने र बाढी आउन सक्ने भन्दै सर्तकता अपनाउन आग्रह गरेको छ । बाँके, बर्दिया, दांग, प्युठान, गुल्मी, अर्घाखाँची, कपिलबस्तु, रुपन्देही, पाल्पा र परासीका नदीमा बहाव बढ्ने र बाढी आउन सक्ने जनाएको छ ।
कहाँ कति वर्षा, कुन कनु नदीम आउन सक्छ बढी ?