नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज उपमहानगरपालिका १० विद्युत जाने बाटोमा भारतबाट भन्सार छली ल्याएको विभिन्न समान बरामदगरेको छ ।
प्रहरीले लत्ता कपडा, मिक्सर मेशिन, मोबाईल कभर, छोगडा लगायतका १ लाख ४ हजार ८ सय रुपैयाँ बराबरको सामान बरामद गरी आवश्यक कारवाहीको लागी भन्सार कार्यालय पठाएको छ ।