१ लाख ४ हजारको सामान बरामद – Dastabej

१ लाख ४ हजारको सामान बरामद


  • दस्तावेज


  • नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज उपमहानगरपालिका १० विद्युत जाने बाटोमा भारतबाट भन्सार छली ल्याएको विभिन्न समान बरामदगरेको छ ।

    प्रहरीले लत्ता कपडा, मिक्सर मेशिन, मोबाईल कभर, छोगडा लगायतका १ लाख ४ हजार ८ सय रुपैयाँ बराबरको सामान बरामद गरी आवश्यक कारवाहीको लागी भन्सार कार्यालय पठाएको छ ।

     

  • ३१ भाद्र २०७८, बिहीबार १६:२० प्रकाशित

  • Nabintech
  • १. साग की स्वर्ण पदक विजेता बाँकेकी सञ्जु चौधरी मृत अवस्थामा फेला
  • २. उम्मेद्बार पन्तलाइ थप उपचारको लागि काठमाडौ लगियो
  • ३. जो गठबन्धनसंग एक्लै भिडे
  • ४. पालिका अध्यक्ष पदका उम्मेदवार त्रिपाठीको ब्रान्मा काठको धुलो मिसाइएको भिडियो सार्वजनिक
  • ५. बाँकेको जानकीमा श्रीमान-श्रीमतीको आलोपालो नेतृत्व
  • ६. मेयरमा नेपाली कांग्रेसले  प्रशान्त बिष्टलाई दियो टिकट 
  • ७. नेपाली काङ्ग्रेस बढैयाताल गाउँपालिकाको अध्यक्षमा नेपालीको उम्मेदवारी दर्ता