बाँके । बाँके प्रहरीले नेपालगन्ज उपमहानगरपालिका १२ कोरियनपुरबाट भारतबाट अबैध रुपमा ल्याईको ४ वटा राँगा पक्रा गरी भन्सार कार्यालयलाई बुझाएको छ ।
बेवारिसेरुपमा भेटिएको ८० हजार रुपैयाँ बराबरको राँगा बरामद भएको प्रहरीले जनाएको छ । पठाईएको ।