भन्सार छली ल्याएको राँगा बरामद – Dastabej

भन्सार छली ल्याएको राँगा बरामद


  • दस्तावेज

  • बाँके । बाँके प्रहरीले नेपालगन्ज उपमहानगरपालिका १२ कोरियनपुरबाट भारतबाट अबैध रुपमा ल्याईको ४ वटा राँगा पक्रा गरी भन्सार कार्यालयलाई बुझाएको छ ।

    बेवारिसेरुपमा भेटिएको ८० हजार रुपैयाँ बराबरको राँगा बरामद भएको प्रहरीले जनाएको छ । पठाईएको ।

     

     

  • १ आश्विन २०७८, शुक्रबार २१:३७ प्रकाशित

  • Nabintech
  • १. साग की स्वर्ण पदक विजेता बाँकेकी सञ्जु चौधरी मृत अवस्थामा फेला
  • २. उम्मेद्बार पन्तलाइ थप उपचारको लागि काठमाडौ लगियो
  • ३. जो गठबन्धनसंग एक्लै भिडे
  • ४. पालिका अध्यक्ष पदका उम्मेदवार त्रिपाठीको ब्रान्मा काठको धुलो मिसाइएको भिडियो सार्वजनिक
  • ५. बाँकेको जानकीमा श्रीमान-श्रीमतीको आलोपालो नेतृत्व
  • ६. मेयरमा नेपाली कांग्रेसले  प्रशान्त बिष्टलाई दियो टिकट 
  • ७. नेपाली काङ्ग्रेस बढैयाताल गाउँपालिकाको अध्यक्षमा नेपालीको उम्मेदवारी दर्ता