नेपालगन्ज । बाँकेका दुई महिलाहरुको ज्यान गएको घटनाको छानबीनको माग गर्दै राष्ट्रिय महिला अधिकार मञ्च बाँकेले जिल्ला प्रशासन कार्यालय बाँकेबाट पैदल यात्रा गर्दै काठमाडौं गृह मन्त्रालयसम्मको यात्रामा हिडेको छ ।
जानकी गाउँपालिका–२ नेवाजीकी नन्कुन्नी धोबी र नेपालगन्ज उपमहानगरपालिका परस्पुरकी निर्मला कुर्मीको अवस्थाबारे प्रहरीले खोजबिन नगरेको भन्दै दबाब दिन पैदलयात्रा शुरु गरेको मञ्च बाँकेका अध्यक्ष रुबी खानले बताईन ।
जानकीमा महिला मृत फेला, पोष्टमार्टम रिर्पोट आए मुद्दा चलाउने प्रतिबद्धतापछि माईती पक्षले बुझे शव