दुई महिलाको मृत्युः छानबीनको माग गर्दै बाँकेबाट काठमाडौंसम्म पैदल प्रदर्शनमा हिडे महिला (भिडियो) – Dastabej

दुई महिलाको मृत्युः छानबीनको माग गर्दै बाँकेबाट काठमाडौंसम्म पैदल प्रदर्शनमा हिडे महिला (भिडियो)


  • दस्तावेज

  •  

     

     

    नेपालगन्ज । बाँकेका दुई महिलाहरुको ज्यान गएको घटनाको छानबीनको माग गर्दै राष्ट्रिय महिला अधिकार मञ्च बाँकेले जिल्ला प्रशासन कार्यालय बाँकेबाट पैदल यात्रा गर्दै काठमाडौं गृह मन्त्रालयसम्मको यात्रामा हिडेको छ ।

    जानकी गाउँपालिका–२ नेवाजीकी नन्कुन्नी धोबी र नेपालगन्ज उपमहानगरपालिका परस्पुरकी निर्मला कुर्मीको अवस्थाबारे प्रहरीले खोजबिन नगरेको भन्दै दबाब दिन पैदलयात्रा शुरु गरेको मञ्च बाँकेका अध्यक्ष रुबी खानले बताईन ।

     

    जानकीमा महिला मृत फेला, पोष्टमार्टम रिर्पोट आए मुद्दा चलाउने प्रतिबद्धतापछि माईती पक्षले बुझे शव

  • १ आश्विन २०७८, शुक्रबार २२:४० प्रकाशित

  • Nabintech
  • १. साग की स्वर्ण पदक विजेता बाँकेकी सञ्जु चौधरी मृत अवस्थामा फेला
  • २. नेपालगन्ज उपमहानगरका जनप्रतिनिधिहरुलाई सपथ ग्रहणमा ‘अपमान’
  • ३. जो गठबन्धनसंग एक्लै भिडे
  • ४. उम्मेद्बार पन्तलाइ थप उपचारको लागि काठमाडौ लगियो
  • ५. पालिका अध्यक्ष पदका उम्मेदवार त्रिपाठीको ब्रान्मा काठको धुलो मिसाइएको भिडियो सार्वजनिक
  • ६. बाँकेको जानकीमा श्रीमान-श्रीमतीको आलोपालो नेतृत्व
  • ७. नेपाली काङ्ग्रेस बढैयाताल गाउँपालिकाको अध्यक्षमा नेपालीको उम्मेदवारी दर्ता