काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जारी गरेको अभिलेख अनुसार पछिल्लो पल्ट कोरोना संक्रमणका कारण १६ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार १,२३४ जना कोरोना जितेका छन् ।
थप १०६६ जनामा कोरोना भाइरसकोे संक्रमण देखिएको छ ।
शनिबार सक्रिय संक्रमितको संख्या २५ हजार ८२ रहेको छ । ति मध्ये २३ हजार ६३६ जना होम आइसोलेसनमा र १४४६ जना संस्थागत आइसोलेसनमा छन् ।