मुलुकभरी कोरोना भाइरसबाट १६ को मृत्यु, थप १०६६ संक्रमित – Dastabej

मुलुकभरी कोरोना भाइरसबाट १६ को मृत्यु, थप १०६६ संक्रमित


  • दस्तावेज

  • काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जारी गरेको अभिलेख अनुसार पछिल्लो पल्ट कोरोना संक्रमणका कारण १६ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार १,२३४ जना कोरोना जितेका छन् ।

    थप १०६६ जनामा कोरोना भाइरसकोे संक्रमण देखिएको छ ।

    शनिबार सक्रिय संक्रमितको संख्या २५ हजार ८२ रहेको छ । ति मध्ये २३ हजार ६३६ जना होम आइसोलेसनमा र १४४६ जना संस्थागत आइसोलेसनमा छन् ।

  • २ आश्विन २०७८, शनिबार १७:२० प्रकाशित

  • Nabintech
  • १. मृत भेटिएकी छात्राको मोबाईलमा प्रिन्सपलको एसएमएस, बिद्यालयमा ढुंगामुढा, प्रिन्सपल पक्राउ
  • २. न्याय खोज्दै नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं पुगे बाँकेका महिला
  • ३. दिप ज्योतीका प्रिन्सपल पाण्डेबिरुद्ध आत्मा हत्या दुरुत्साहन मुद्दा दर्ता
  • ४. छात्रा ऐलिसा मृत्यु प्रकरणः प्रिन्सपललाई कारवाहीको माग गर्दै बिद्यालय घेराउ (भिडियो)
  • ५. नेपाल भारत प्रमुख नाका खोल्ने सरकारी निर्णयः तर खुलेन नेपालगन्ज नाका
  • ६.  बाघको आक्रमणले आँखा गुमाएका बर्दियाका भदैलाई हलिउड अभिनेता लियोनाद्रो  डिक्याप्रियोको चस्मा
  • ७. २० दिन हिडेर काठमाडौं पुगेकी रुबीलाई २४ घण्टाभित्र उपस्थित गराउन प्रहरीलाई सर्वोच्चको आदेश