टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (फोटो फिचर) – Dastabej

टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (फोटो फिचर)


  • दस्तावेज

  • काठमाडौँ— ७ औँ संविधान दिवस सैनिक मञ्च टुँडिखेलमा भब्यताका साथ मनाइएको छ । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायतको उपस्थित थियो । सो अवसरमा नेपाली सेनाले मार्च पास गरेको थियो ।  तस्बीरः रासस ।

    काठमाडौँको टुँडिखेलमा आयोजित संविधान दिवस विशेष समारोहमा कवाज प्रस्तुत गर्दै नेपाली सेना ।

    काठमाडौँको टुँडिखेलमा आइतबार आयोजित सातौं संविधान दिवस विशेष समारोहका अवसरमा हेलिकप्टरबाट संविधान दिवस २०७८ लेखिएको व्यानर फहराइँदै ।

     

    सातौं संविधान दिवसका अवसरमा काठमाडौँको टुँडिखेलमा आइतबार आयोजित विशेष समारोहका सैनिक व्याड प्रस्तुत गरिँदै ।

    सातौं संविधान दिवसका अवसरमा काठमाडौँको टुँडिखेलमा आइतबार आयोजित विशेष समारोहमा शान्तिको प्रतीक परेवा उडाइँदै ।

    सातौँ संविधान दिवसका अवसरमा काठमाडौँको टुँडिखेलमा आइतबार आयोजित विशेष समारोहमा सहभागी हुनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई अभिवादन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, सभामुख अग्निप्रसाद सापकोटालगायत ।

     

     

  • ३ आश्विन २०७८, आईतवार १३:०४ प्रकाशित

  • Nabintech
  • १. साग की स्वर्ण पदक विजेता बाँकेकी सञ्जु चौधरी मृत अवस्थामा फेला
  • २. उम्मेद्बार पन्तलाइ थप उपचारको लागि काठमाडौ लगियो
  • ३. जो गठबन्धनसंग एक्लै भिडे
  • ४. पालिका अध्यक्ष पदका उम्मेदवार त्रिपाठीको ब्रान्मा काठको धुलो मिसाइएको भिडियो सार्वजनिक
  • ५. बाँकेको जानकीमा श्रीमान-श्रीमतीको आलोपालो नेतृत्व
  • ६. मेयरमा नेपाली कांग्रेसले  प्रशान्त बिष्टलाई दियो टिकट 
  • ७. नेपाली काङ्ग्रेस बढैयाताल गाउँपालिकाको अध्यक्षमा नेपालीको उम्मेदवारी दर्ता