राजिबको कर्फ्यु लगाइदेमा दिनेशको स्वर – Dastabej

राजिबको कर्फ्यु लगाइदेमा दिनेशको स्वर


  • दस्तावेज

  • ” कर्फ्यु लगाइदे सरकार” बोलको गीतको म्युजिक भिडियोको बिमोचन गरियो । ” कर्फ्यु लगाइदे सरकार” गीतमा राजिब थापाको शब्द रहेको छ। बिगत ३ वर्ष देखी अस्ट्रेलियामा रहदै आएका एक ब्यक्तित्व जो कलाकारिता र समाजसेवा लाइ संगै लिएर अगाडी बढेका छन्। गित-गजल, कविता, मुक्तक लेखी रहने राजिब थापा (राजश्री), राजश्री उनको साहित्यिक नाम हो।
    ” कर्फ्यु लगाइदे सरकार” गीतमा थापाको शब्द , पुस्तक प्रसादको संगीत, उदय राज पौडेलको एरेन्ज र दिनेस गौतमको आवाज रहेको छ ।
    पैसा कसले बनायो ?’यही गीतले संगीत क्षेत्रमा दिनेश गौतमलाई गायकको रुपमा चिनायो l त्यस् पछी “ईमान बेची दिन्छ मान्छे” जस्ता गितहरु र अहिलेसम्म ११ वटा एल्बम बजारमा सार्वजनिक गरिसकेका दिनेशले हालै ” लखर लखर कता” , ‘चरी’ , ‘राजाको हात्ती’ र हालै ” कर्फ्यु लगाइदे सरकार” बोलको गीत सार्वजनिक गरेका छन् ।

    वर्षा सिवाकोटी तथा सुधिर श्रेष्ठले अभिनय गरेको सो गीतमा रामजी लामिछानेको डाइरेक्सन रहेको छ । आँखामा ओठमा,मुस्कानमा कर्फ्यु लगाइदे सरकार भनेर निकै राम्रो ढङ्गले गीतलाइ गीतकार राजिब थापाले प्रस्तुत गरेका छ्न भने गीतको संगीत उत्तिकै कर्णप्रीय तथा समय सान्दर्भिक रहेको र युवा पुस्ताको सेन्टिमेन्ट लाई ध्यानमा राखेर निकैनै कमर्सियल तथा कर्णप्रीय गीत बनेको छ । पक्कै पनि श्रोता दर्सकको मन जित्नेमा गीतकार राजिब थापा तथा गायक दिनेस गौतम निस्चिन्त रहेको देखिन्छ । भिडियो इनाक्षी इन्टरटेन्मेनट बाट सार्वजनिक गरिएको छ।

  • २२ पुष २०७८, बिहीबार २१:२० प्रकाशित

  • Nabintech
  • १. चार दिनदेखि बाघले गरेन राँगाको शिकार, नियन्त्रणको प्रयास भयो बेकार
  • २. ब्रेकिङ न्युजः बाघलाई खुर्पाले प्रहार गरी महिला बाँच्न सफल (भिडियो)
  • ३. बागेश्वरीका महन्तले बिक्री गरेको २७० कित्ता जग्गा रोक्का, जग्गाधनी समस्यामा
  • ४. राप्ती सोनारीको आलीनगर क्षेत्रबाट लखेटिए एक जोडी पाटे बाघ (भिडियो)
  • ५. राप्तीसोनारीको जङ्गल राजमार्गमा लुटपाट गर्न खोज्ने ६ पक्राउ
  • ६. नेपाल आयल निगमको भैरहवापछि नेपालगन्जमा सर्वसाधारणका लागि पेट्रोल पम्प सन्चालन
  • ७. चोरी भएको २४ घण्टा नबित्दै कोहलपुर प्रहरीद्धारा पक्राउ