बर्षगाँठका अवसरमा सुबिसुद्धारा २१ जिल्लामा रक्तदान गर्ने – Dastabej

बर्षगाँठका अवसरमा सुबिसुद्धारा २१ जिल्लामा रक्तदान गर्ने


  • दस्तावेज

  • नेपालगन्ज । नेपालको सूचना तथा संचार क्षेत्रमा अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबलनेट लिमिटेडले आफ्नो २१औ वार्षिक उत्सवको अवसरमा देशभरि पौष ३० गते २१वटा ठाउँमा रक्तदान कार्यक्रम सन्चालन गर्ने भएको छ ।
    समाजिक उत्तरदायित्वलाई कार्यन्वयन गर्ने उद्देश्यका साथ कम्पनीले यस कार्यक्रम सञ्चालन गर्न लागेको बताइएको छ । रेडक्रस सगँको सहकार्यमा गर्न लागिएको यस कार्यक्रममा सम्पूर्ण १८ वर्ष भन्दा माथिका व्यक्ति जो रक्तदानको लागि सक्षम हुनुहुन्छ उहाँहरुको सहभागिताप्रति कम्पनी सरहनीय रहनेछ । आउने दिनहरुमा थप विविध यस्तै कार्यक्रमहरु गरि समाजिक उत्तरदायित्वलाई पूर्णरुप गराउन कम्पनी विश्वस्त रहेको जनाइएको छ ।

     

     

     

     

  • २७ पुष २०७८, मंगलवार १६:०७ प्रकाशित

  • Nabintech
  • १. चार दिनदेखि बाघले गरेन राँगाको शिकार, नियन्त्रणको प्रयास भयो बेकार
  • २. ब्रेकिङ न्युजः बाघलाई खुर्पाले प्रहार गरी महिला बाँच्न सफल (भिडियो)
  • ३. बागेश्वरीका महन्तले बिक्री गरेको २७० कित्ता जग्गा रोक्का, जग्गाधनी समस्यामा
  • ४. राप्ती सोनारीको आलीनगर क्षेत्रबाट लखेटिए एक जोडी पाटे बाघ (भिडियो)
  • ५. राप्तीसोनारीको जङ्गल राजमार्गमा लुटपाट गर्न खोज्ने ६ पक्राउ
  • ६. नेपाल आयल निगमको भैरहवापछि नेपालगन्जमा सर्वसाधारणका लागि पेट्रोल पम्प सन्चालन
  • ७. चोरी भएको २४ घण्टा नबित्दै कोहलपुर प्रहरीद्धारा पक्राउ