दिलवाला रिक्सा चालक – Dastabej

दिलवाला रिक्सा चालक


  • दस्तावेज

  • चितवन । रिक्सा चालक केदार प्रसाद तिमल्सिनाले १ हजारजनालाई न्यानो कपडा बितरण गरेका छन् । उनले रौतहट चन्द्रपुर नगरपालिका वार्ड नम्बर ६ दलित तथा बिपन्न परिवारलाई कपडा वितरण गरेका हुन । न्यानो लुगा डोनेशन छोरिका लागि छोरी संस्था नेपाल र खैरेनी नगरपालिका पर्साका फेन्सी ब्यबसायी अर्जुन लम्सालको सहकार्य रहेको थियो ।
    सामाजिक कार्य गर्न लागेको उनले १२ बर्ष,सामाजिक कार्यको शुरुवात लक्ष्मी प्रतिष्ठान काठमाडौबाट सुरु गरेका थिए । उनको घर रौतहट चन्द्रपुर नगरपालिका वार्ड नम्बर ४ मा छ । पारिवारिक अबस्था एकदम दयनीय, भई एकदिन रिक्सा चलाउन नपाए भोकै बस्नुपर्ने अबस्था छ । तर अत्यन्तै दिल वाला,दिनभरमा रिक्सा चलाएर कमाएको पैसाले एक पोका चामल किन्ने योजना बनाएर रिक्सा चलाउँछन । तर बाटोमा गरिब दुखिलाई सहयोग गरेर एक केजि चामल किनेर जान्छन् । रिक्सा चलाए बापतको पैसा र देशबिदेशबाट आएको डोनेशनले लाखौं पीडितहरुलाई सहयोग गरेका छन केदार प्रसाद तिमल्सिना ।

     

  • २७ पुष २०७८, मंगलवार १६:४९ प्रकाशित

  • Nabintech
  • १. चार दिनदेखि बाघले गरेन राँगाको शिकार, नियन्त्रणको प्रयास भयो बेकार
  • २. ब्रेकिङ न्युजः बाघलाई खुर्पाले प्रहार गरी महिला बाँच्न सफल (भिडियो)
  • ३. बागेश्वरीका महन्तले बिक्री गरेको २७० कित्ता जग्गा रोक्का, जग्गाधनी समस्यामा
  • ४. राप्ती सोनारीको आलीनगर क्षेत्रबाट लखेटिए एक जोडी पाटे बाघ (भिडियो)
  • ५. राप्तीसोनारीको जङ्गल राजमार्गमा लुटपाट गर्न खोज्ने ६ पक्राउ
  • ६. नेपाल आयल निगमको भैरहवापछि नेपालगन्जमा सर्वसाधारणका लागि पेट्रोल पम्प सन्चालन
  • ७. चोरी भएको २४ घण्टा नबित्दै कोहलपुर प्रहरीद्धारा पक्राउ