बाँके प्रशासनद्धारा मेला, भेला नगर्न आदेश – Dastabej

बाँके प्रशासनद्धारा मेला, भेला नगर्न आदेश


  • दस्तावेज

  • बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेले कोरोनाको संक्रमण बढेको भन्दै मेला, भेला तथा २५ जना भन्दा बढी भिडभाड नगर्न आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी सुर्यबहादुुर खडकाद्धारा जरी आदेशमा सार्वजािक स्थान, होटेल, रेष्ठटुरेन्ट लगायतका स्थानमा कोभिडबिरुद्धको खोप लगाएको कार्ड देखाउनु पर्ने उल्लेख छ ।
    जिल्ला प्रशासन कार्यालयद्धारा जारी आदेश

     

  • २७ पुष २०७८, मंगलवार १७:०२ प्रकाशित

  • Nabintech
  • १. चार दिनदेखि बाघले गरेन राँगाको शिकार, नियन्त्रणको प्रयास भयो बेकार
  • २. ब्रेकिङ न्युजः बाघलाई खुर्पाले प्रहार गरी महिला बाँच्न सफल (भिडियो)
  • ३. बागेश्वरीका महन्तले बिक्री गरेको २७० कित्ता जग्गा रोक्का, जग्गाधनी समस्यामा
  • ४. राप्ती सोनारीको आलीनगर क्षेत्रबाट लखेटिए एक जोडी पाटे बाघ (भिडियो)
  • ५. राप्तीसोनारीको जङ्गल राजमार्गमा लुटपाट गर्न खोज्ने ६ पक्राउ
  • ६. नेपाल आयल निगमको भैरहवापछि नेपालगन्जमा सर्वसाधारणका लागि पेट्रोल पम्प सन्चालन
  • ७. चोरी भएको २४ घण्टा नबित्दै कोहलपुर प्रहरीद्धारा पक्राउ