नेपालगन्ज । छोरिका लागि छोरी सस्थाद्धारा पठाईएको लुगा सुदुरपश्चिमको कन्चनपुरमा वितरण गरिएको छ । कन्चनपुरको भिमदत्त नगरपालिकाका १८ वटा शिवीरमा चिसोबबाट जोगिन न्यानो कपडा पठाइएको थियो । न्यानो कपडा बितरण ट्न्सर्फमेटीभ सोसाईटी नेपालले गरेको हो । सोसाईटीले श्याम थापा, मुना पाण्डे, बुनु, सिरु शर्मालगायतलाई कपडा उपलब्ध गराएकोमा धन्यबाद दिएको छ ।अझै यहाका शिबिर बस्तिहरुमा लुगा कम परेकोले सहयोगि दाताहरुले कंचनपुरका लागि चादनी ऐर, कैलालीका लागि लक्षमी कुँवर, यशोदा भत्ता, निता खत्री र सुमन देवललाई सम्पर्क गरी सहयोग गर्न सक्नु हुने छ ।