छोरिका लागि छोरी सस्थाद्धारा लुगा बितरण – Dastabej

छोरिका लागि छोरी सस्थाद्धारा लुगा बितरण


  • दस्तावेज

  • नेपालगन्ज । छोरिका लागि छोरी सस्थाद्धारा पठाईएको लुगा सुदुरपश्चिमको कन्चनपुरमा वितरण गरिएको छ ।  कन्चनपुरको भिमदत्त नगरपालिकाका १८ वटा शिवीरमा चिसोबबाट जोगिन न्यानो कपडा पठाइएको थियो । न्यानो कपडा बितरण ट्न्सर्फमेटीभ सोसाईटी नेपालले गरेको हो । सोसाईटीले श्याम थापा, मुना पाण्डे, बुनु, सिरु शर्मालगायतलाई कपडा उपलब्ध गराएकोमा धन्यबाद दिएको छ ।अझै यहाका शिबिर बस्तिहरुमा लुगा कम परेकोले सहयोगि दाताहरुले कंचनपुरका लागि चादनी ऐर, कैलालीका लागि लक्षमी कुँवर, यशोदा भत्ता, निता खत्री र सुमन देवललाई सम्पर्क गरी सहयोग गर्न सक्नु हुने छ ।

  • ३ माघ २०७८, सोमबार २०:४७ प्रकाशित

  • Nabintech
  • १. साग की स्वर्ण पदक विजेता बाँकेकी सञ्जु चौधरी मृत अवस्थामा फेला
  • २. नेपालगन्ज उपमहानगरका जनप्रतिनिधिहरुलाई सपथ ग्रहणमा ‘अपमान’
  • ३. जो गठबन्धनसंग एक्लै भिडे
  • ४. उम्मेद्बार पन्तलाइ थप उपचारको लागि काठमाडौ लगियो
  • ५. पालिका अध्यक्ष पदका उम्मेदवार त्रिपाठीको ब्रान्मा काठको धुलो मिसाइएको भिडियो सार्वजनिक
  • ६. बाँकेको जानकीमा श्रीमान-श्रीमतीको आलोपालो नेतृत्व
  • ७. नेपाली काङ्ग्रेस बढैयाताल गाउँपालिकाको अध्यक्षमा नेपालीको उम्मेदवारी दर्ता