नरैनापुर गाउँपालिका शनिबारसम्मका लागि बन्द – Dastabej

नरैनापुर गाउँपालिका शनिबारसम्मका लागि बन्द


  • दस्तावेज

  • नेपालगन्ज । तेस्रो चरणको कोरोना भेरियन्टका क्रममा केही कर्मचारीहरुमा संक्रमण देखिएपछि बाँकेको नरैनापुर गाउँपालिकाको कार्यालय आउने शनिबारसम्मका लागि बन्द गरिएको छ ।

    अध्यक्ष इश्तियाक अहमद शाहद्वारा हस्ताक्षरित सूचनामा स्वास्थ्य सेवा बाहेक सबै सेवा बन्द गरिएको जनाइएको छ ।

  • ४ माघ २०७८, मंगलवार ०६:४२ प्रकाशित

  • Nabintech
  • १. साग की स्वर्ण पदक विजेता बाँकेकी सञ्जु चौधरी मृत अवस्थामा फेला
  • २. नेपालगन्ज उपमहानगरका जनप्रतिनिधिहरुलाई सपथ ग्रहणमा ‘अपमान’
  • ३. जो गठबन्धनसंग एक्लै भिडे
  • ४. उम्मेद्बार पन्तलाइ थप उपचारको लागि काठमाडौ लगियो
  • ५. पालिका अध्यक्ष पदका उम्मेदवार त्रिपाठीको ब्रान्मा काठको धुलो मिसाइएको भिडियो सार्वजनिक
  • ६. बाँकेको जानकीमा श्रीमान-श्रीमतीको आलोपालो नेतृत्व
  • ७. नेपाली काङ्ग्रेस बढैयाताल गाउँपालिकाको अध्यक्षमा नेपालीको उम्मेदवारी दर्ता