खजुरा घुम्न गएकी १८ वर्षीया किशोरीमाथि बलात्कार – Dastabej

खजुरा घुम्न गएकी १८ वर्षीया किशोरीमाथि बलात्कार


  • दस्तावेज

  • नेपालगन्ज — नेपालगन्जबाट तीन जना साथीसंग खजुरा घुम्न गएकी जाजरकोट घर भएकी की १८ वर्षीया किशोरीलाई अपहरण गरी बलात्कार गरेको सूचनाका आधारमा बाँके प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । किशोरीसंग घुम्न गएका साथीहरुलाई कुटपीट गरेर एक समूहले किशोरीलाई खजुराबाट मोटरसाइकलमा राखेर पहिले जंगलमा पुर्‍याएर बलात्कार गरेको आरोप छ । प्रहरीका अनुसार खजुरा गाउँपालिका–२ बाट किशोरीलाई लगेपछि उनका साथीहरुले दिएको सूचना दिएका थिए । घटनामा संलग्नलाई नियन्त्रणमा लिएको बाँके प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेले जानकारी दिए । प्रहरीले कुटपिट तथा अपहरण र बलात्कारमा संलग्न अन्य युवाको खोजी गरिरहेको जनाएको छ ।

  • ८ माघ २०७८, शनिबार ०९:४९ प्रकाशित

  • Nabintech
  • १. साग की स्वर्ण पदक विजेता बाँकेकी सञ्जु चौधरी मृत अवस्थामा फेला
  • २. नेपालगन्ज उपमहानगरका जनप्रतिनिधिहरुलाई सपथ ग्रहणमा ‘अपमान’
  • ३. जो गठबन्धनसंग एक्लै भिडे
  • ४. उम्मेद्बार पन्तलाइ थप उपचारको लागि काठमाडौ लगियो
  • ५. पालिका अध्यक्ष पदका उम्मेदवार त्रिपाठीको ब्रान्मा काठको धुलो मिसाइएको भिडियो सार्वजनिक
  • ६. बाँकेको जानकीमा श्रीमान-श्रीमतीको आलोपालो नेतृत्व
  • ७. नेपाली काङ्ग्रेस बढैयाताल गाउँपालिकाको अध्यक्षमा नेपालीको उम्मेदवारी दर्ता