मदिरा ब्यवसायी संघ बाँकेको अध्यक्षमा मिम बहादुर सिंह ठकुरी निर्वाचित – Dastabej

मदिरा ब्यवसायी संघ बाँकेको अध्यक्षमा मिम बहादुर सिंह ठकुरी निर्वाचित


  • सुनिल रेग्मी

  • मदिरा ब्यवसायी संघ बाँकेको अध्यक्षमा मिम बहादुर सिंह ठकुरी निर्वाचित हुनु भएको छ । नेपालगन्जमा सोमबार भएको पाँचौ साधारण सभा बाट सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरिएको हो ।
    समितिमा जगत बस्नेत प्रथम उपाध्यक्ष,रबि कुमार बनिया द्वितीय उपाध्यक्ष,योबन पौडयाल महासचिब,प्रमोद कुमार श्रेष्ठ सह सचिव बिशाखार अधिकारी कोषाध्यक्षमा निर्वाचित हुनु भएको छ ।
    समितिको सदस्यमा सबिन प्रसाई,धर्मेन्द्र बोहरा,प्रेम बहादुर खत्री,केदार कटुवाल,राज शाक्य,गोपाल कुमार गिरी,कृष्णा प्रसाद मरासिनी,मुन्ना गुप्ता,नीरज गुप्ता,संदीप वली,सत्येंद्र सिंह चयन हुनुभएको छ । समिति मनोनित सदस्य,अग्निधर चालीसे, माधबी रावल चयन हुनु भएको छ ।

  • १० माघ २०७८, सोमबार १८:१२ प्रकाशित

  • Nabintech
  • १. साग की स्वर्ण पदक विजेता बाँकेकी सञ्जु चौधरी मृत अवस्थामा फेला
  • २. नेपालगन्ज उपमहानगरका जनप्रतिनिधिहरुलाई सपथ ग्रहणमा ‘अपमान’
  • ३. जो गठबन्धनसंग एक्लै भिडे
  • ४. उम्मेद्बार पन्तलाइ थप उपचारको लागि काठमाडौ लगियो
  • ५. पालिका अध्यक्ष पदका उम्मेदवार त्रिपाठीको ब्रान्मा काठको धुलो मिसाइएको भिडियो सार्वजनिक
  • ६. बाँकेको जानकीमा श्रीमान-श्रीमतीको आलोपालो नेतृत्व
  • ७. नेपाली काङ्ग्रेस बढैयाताल गाउँपालिकाको अध्यक्षमा नेपालीको उम्मेदवारी दर्ता