नेपालगन्ज विमानस्थलबाट चरेससहित महिला पक्राउ – Dastabej

नेपालगन्ज विमानस्थलबाट चरेससहित महिला पक्राउ


  • दस्तावेज

  • pनेपालगञ्ज, माघ ११ । बुद्ध एयरबाट काठमान्डौ  लागेकी एक महिला ३३ ग्राम लागू  औसधसहित नेपाल्गन्ज  वमानलो स्थलबट  पक्राउ पर्व्की छ्न । प्रहरीका  अनुसार कालिकोटबाट नेपालगञ्ज आएर काठमाण्डौ जान लागेकी ती महिलाको जाँच गर्दा चरेस जस्तो पदार्थ फेला परेको हो ।
    महिला र बरामद पदार्थलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

  • ११ माघ २०७८, मंगलवार १४:५५ प्रकाशित

  • Nabintech
  • १. साग की स्वर्ण पदक विजेता बाँकेकी सञ्जु चौधरी मृत अवस्थामा फेला
  • २. नेपालगन्ज उपमहानगरका जनप्रतिनिधिहरुलाई सपथ ग्रहणमा ‘अपमान’
  • ३. जो गठबन्धनसंग एक्लै भिडे
  • ४. उम्मेद्बार पन्तलाइ थप उपचारको लागि काठमाडौ लगियो
  • ५. पालिका अध्यक्ष पदका उम्मेदवार त्रिपाठीको ब्रान्मा काठको धुलो मिसाइएको भिडियो सार्वजनिक
  • ६. बाँकेको जानकीमा श्रीमान-श्रीमतीको आलोपालो नेतृत्व
  • ७. नेपाली काङ्ग्रेस बढैयाताल गाउँपालिकाको अध्यक्षमा नेपालीको उम्मेदवारी दर्ता