pनेपालगञ्ज, माघ ११ । बुद्ध एयरबाट काठमान्डौ लागेकी एक महिला ३३ ग्राम लागू औसधसहित नेपाल्गन्ज वमानलो स्थलबट पक्राउ पर्व्की छ्न । प्रहरीका अनुसार कालिकोटबाट नेपालगञ्ज आएर काठमाण्डौ जान लागेकी ती महिलाको जाँच गर्दा चरेस जस्तो पदार्थ फेला परेको हो ।
महिला र बरामद पदार्थलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।