नेपालगन्ज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको अनुसार पछिल्लो २४ घण्टामा बुधबारसम्म थप ८ हजार ४५४ जनामा कोरोना संक्रमण देखिएका छ । २४ घण्टाको अवधिमा ४ हजार ४३३ जना निको भएका छन् भने ५ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ९० हजार ६७ पुगेको छ ।