
काठमाडौँ, १४ चैत ः नरदेवीको स्वेतकाली ‘ङतभुलु अजिमा’को १२ वर्षे जात्राको अवसरमा सोमबार नगर परिक्रमका साथ नाच प्रदर्शनी गर्दै देवगण । देवगणमा भैरव, कुमारी, चण्डेश्वरी, स्वेतकाली अजिमा, बाराही, गणेश, सिंघेणी, महालक्ष्मी, ब्रह्मायणी, इन्द्रायणी, नारायणी, बाधिणी, गणेश, द्रौपती रहन्छ ।

काठमाडौँ, १४ चैत ः नरदेवीको स्वेतकाली ‘ङतभुलु अजिमा’को १२ वर्षे जात्राको अवसरमा सोमबार नगर परिक्रमका साथ नाच प्रदर्शनी गर्दै देवगण । देवगणमा भैरव, कुमारी, चण्डेश्वरी, स्वेतकाली अजिमा, बाराही, गणेश, सिंघेणी, महालक्ष्मी, ब्रह्मायणी, इन्द्रायणी, नारायणी, बाधिणी, गणेश, द्रौपती रहन्छ । तस्वीर ः रत्न श्रेष्ठ÷रासस