अपाङ्ग सङ्गठनमा शर्मा – Dastabej

अपाङ्ग सङ्गठनमा शर्मा


  • दस्तावेज

  • लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग सङ्गठन नेपालको दोस्रो राष्ट्रिय सम्मेलनबाट मित्रलाल शर्माको अध्यक्षतामा केन्द्रीय कमिटी चयन गरिएको छ ।

    कमिटीको उपाध्यक्षमा टीकादेवी दाहाल, नरबहादुर लिम्बू, लोचना अधिकारी, लक्ष्मणप्रसाद ज्ञवाली, कृष्ण गौतम, केपी अधिकारी, महासचिवमा जगदीशप्रसाद अधिकारी, उपमहासचिवमा निर्मला धिताल, सचिवमा राजु बस्नेत, शिशिर खनाल, नेत्रप्रसाद सापकोटा, भोलाप्रसाद अधिकारी, कमला बुढाथोकी, तारा ढकाल, जीवन भट्ट, कोषाध्यक्षमा महेश्वर घिमिरे चयन हुनुभएको छ । सम्मेलनको यही चैत २७ गते नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो ।
    –––

  • २८ चैत्र २०७८, सोमबार १५:०७ प्रकाशित

  • Nabintech
  • १. साग की स्वर्ण पदक विजेता बाँकेकी सञ्जु चौधरी मृत अवस्थामा फेला
  • २. नेपालगन्ज उपमहानगरका जनप्रतिनिधिहरुलाई सपथ ग्रहणमा ‘अपमान’
  • ३. जो गठबन्धनसंग एक्लै भिडे
  • ४. उम्मेद्बार पन्तलाइ थप उपचारको लागि काठमाडौ लगियो
  • ५. पालिका अध्यक्ष पदका उम्मेदवार त्रिपाठीको ब्रान्मा काठको धुलो मिसाइएको भिडियो सार्वजनिक
  • ६. बाघको आक्रमणमा परि बर्दियामा महिलाको ज्यान गयो
  • ७. बढैयातालको उपाध्यक्ष र ७ वडाध्यक्ष जितेको एमाले अध्यक्षमा किन पराजित भयो ?