हाम्रो नेपालमाः आगोको भुङग्रोमा खाली खुट्टामा नाच्दै (फोटो) – Dastabej

हाम्रो नेपालमाः आगोको भुङग्रोमा खाली खुट्टामा नाच्दै (फोटो)


  • तस्बिरः रमेश गिरी/रासस

  • खली खुवाउने क्रममा दाउरा बाल्दै डाङग्रेहरु
    चाँगुनारायण नगरपालिकाको ताथली सौडोलस्थित गिरी बस्तीमा गए राति खली खुवाउने क्रममा १०८ भारी दाउराको आगो बाल्दै डाङग्रेहरु ।


    खली खुवाउने क्रममा आगोको भुङग्रोमाथि नाच्दै डाङग्रेहरु / चाँगुनारायण नगरपालिका–ताथली सौडोलस्थित गिरी बस्तीमा गए राति खली खुवाउने क्रममा १०८ भारी बालेको दाउराकोे आगोको भुङग्रोमाथि खाली गोडा नाच्दै डाङग्रेहरु ।


    चाँगुनारायण नगरपालिका–ताथली सौडोलस्थित गिरी बस्तीमा गए राति खली खुवाउने क्रममा आगोको भुङग्रोमाथि खाली गोडा नाच्दै डाङग्रे । 


    चाँगुनारायण नगरपालिका–ताथली सौडोलस्थित गिरी बस्तीमा गए राति खली खुवाउने क्रममा १०८ भारी बालेको दाउराको भुङग्रोमाथि नाचेर फर्किदै डाङग्रेहरु । 


    चाँगुनारायण नगरपालिका–ताथली सौडोलस्थित गिरी बस्तीमा गए राति खली खुवाउने क्रममा आगोको भुङग्रोमाथि खाली गोडा नाच्दै डाङग्रे ।

  • ५ बैशाख २०७९, सोमबार १६:१७ प्रकाशित

  • Nabintech
  • १. साग की स्वर्ण पदक विजेता बाँकेकी सञ्जु चौधरी मृत अवस्थामा फेला
  • २. नेपालगन्ज उपमहानगरका जनप्रतिनिधिहरुलाई सपथ ग्रहणमा ‘अपमान’
  • ३. जो गठबन्धनसंग एक्लै भिडे
  • ४. उम्मेद्बार पन्तलाइ थप उपचारको लागि काठमाडौ लगियो
  • ५. पालिका अध्यक्ष पदका उम्मेदवार त्रिपाठीको ब्रान्मा काठको धुलो मिसाइएको भिडियो सार्वजनिक
  • ६. बाघको आक्रमणमा परि बर्दियामा महिलाको ज्यान गयो
  • ७. बढैयातालको उपाध्यक्ष र ७ वडाध्यक्ष जितेको एमाले अध्यक्षमा किन पराजित भयो ?