
खली खुवाउने क्रममा दाउरा बाल्दै डाङग्रेहरु
चाँगुनारायण नगरपालिकाको ताथली सौडोलस्थित गिरी बस्तीमा गए राति खली खुवाउने क्रममा १०८ भारी दाउराको आगो बाल्दै डाङग्रेहरु ।

खली खुवाउने क्रममा आगोको भुङग्रोमाथि नाच्दै डाङग्रेहरु / चाँगुनारायण नगरपालिकाताथली सौडोलस्थित गिरी बस्तीमा गए राति खली खुवाउने क्रममा १०८ भारी बालेको दाउराकोे आगोको भुङग्रोमाथि खाली गोडा नाच्दै डाङग्रेहरु ।

चाँगुनारायण नगरपालिकाताथली सौडोलस्थित गिरी बस्तीमा गए राति खली खुवाउने क्रममा आगोको भुङग्रोमाथि खाली गोडा नाच्दै डाङग्रे ।

चाँगुनारायण नगरपालिकाताथली सौडोलस्थित गिरी बस्तीमा गए राति खली खुवाउने क्रममा १०८ भारी बालेको दाउराको भुङग्रोमाथि नाचेर फर्किदै डाङग्रेहरु ।

चाँगुनारायण नगरपालिकाताथली सौडोलस्थित गिरी बस्तीमा गए राति खली खुवाउने क्रममा आगोको भुङग्रोमाथि खाली गोडा नाच्दै डाङग्रे ।