मेयरमा नेपाली कांग्रेसले  प्रशान्त बिष्टलाई दियो टिकट  - Dastabej

मेयरमा नेपाली कांग्रेसले  प्रशान्त बिष्टलाई दियो टिकट 


  • सुनिल रेग्मी

  • नेपाली  कांग्रेसले  प्रशान्त बिष्टलाई मेयरमा उम्मेदवार बनाएको  छ ।सत्ता गठबन्धनको तर्फबाट नेपालगन्जको मेयर कांग्रेसको भागमा परेपछि लुम्बिनी प्रदेश कमिटीले नेपालगन्ज कांग्रेस नगर सभापति बिष्टलाई उम्मेदवार बनाएको हो । बिष्ट लगातार तेस्रो कार्यकाललाई नगर सभापति निर्वाचित भएका हुन् ।

    नेपालगन्जको उपमेयर पाएको जसपाले कमरुद्दिन राईलाई उम्मेदवार बनाएको छ ।

  • ११ बैशाख २०७९, आईतवार २०:५३ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ७. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता