मेयरमा नेपाली कांग्रेसले  प्रशान्त बिष्टलाई दियो टिकट  – Dastabej

मेयरमा नेपाली कांग्रेसले  प्रशान्त बिष्टलाई दियो टिकट 


  • सुनिल रेग्मी

  • नेपाली  कांग्रेसले  प्रशान्त बिष्टलाई मेयरमा उम्मेदवार बनाएको  छ ।सत्ता गठबन्धनको तर्फबाट नेपालगन्जको मेयर कांग्रेसको भागमा परेपछि लुम्बिनी प्रदेश कमिटीले नेपालगन्ज कांग्रेस नगर सभापति बिष्टलाई उम्मेदवार बनाएको हो । बिष्ट लगातार तेस्रो कार्यकाललाई नगर सभापति निर्वाचित भएका हुन् ।

    नेपालगन्जको उपमेयर पाएको जसपाले कमरुद्दिन राईलाई उम्मेदवार बनाएको छ ।

  • ११ बैशाख २०७९, आईतवार २०:५३ प्रकाशित

  • Nabintech
  • १. साग की स्वर्ण पदक विजेता बाँकेकी सञ्जु चौधरी मृत अवस्थामा फेला
  • २. नेपालगन्ज उपमहानगरका जनप्रतिनिधिहरुलाई सपथ ग्रहणमा ‘अपमान’
  • ३. जो गठबन्धनसंग एक्लै भिडे
  • ४. उम्मेद्बार पन्तलाइ थप उपचारको लागि काठमाडौ लगियो
  • ५. पालिका अध्यक्ष पदका उम्मेदवार त्रिपाठीको ब्रान्मा काठको धुलो मिसाइएको भिडियो सार्वजनिक
  • ६. बाघको आक्रमणमा परि बर्दियामा महिलाको ज्यान गयो
  • ७. बढैयातालको उपाध्यक्ष र ७ वडाध्यक्ष जितेको एमाले अध्यक्षमा किन पराजित भयो ?