नेपाली काङ्ग्रेस बढैयाताल गाउँपालिकाको अध्यक्षमा नेपालीको उम्मेदवारी दर्ता – Dastabej

नेपाली काङ्ग्रेस बढैयाताल गाउँपालिकाको अध्यक्षमा नेपालीको उम्मेदवारी दर्ता


  • दस्तावेज

  • सातै प्रदेश क्षेत्रकै सबैभन्दा कान्छा सभापति युवा नेता भगत नेपाली २०७९ बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेपाली काङ्ग्रेस पार्टी बाट बढैयाताल गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्

    नेता नेपालीले निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । नेपाली काग्रेस दलबलसहित नेता नेपाली को नेतृत्वमा कार्यकर्ताहरु मनोनयन दर्तास्थल पुगेका थिए ।
    बढैयाताल गाउँपालिकाको उपाध्यक्षसहित सबै वडा अध्यक्ष तथा सदस्यका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् ।

    सानै उमेरमा नेपाली काङ्ग्रेस पालिकाको नेतृत्व सम्हालेका नेपाली एक शिक्षित,प्राज्ञिक र सरल स्वभाभका धनी ब्यक्तित्व हुनुहुन्छ । उहाको उम्मेदवारीले नेपाली काङ्ग्रेसमा एक उत्साह र समग्र पालिकामा आम नागरिक बढैयाताल गाउँपालिकामा सुशासन कायम हुने कुरामा आशाबादी रहेको पाइन्छ । पालिका सभापति नेपाली कुशल प्राध्यापक समेत हुनुन्छ। उहाँले टिकट पाए सगै यो पटक बढैयातामा नेपाली कांग्रेस बिजयी हुने दाबी गरेका छन् । नेपाली काङ्ग्रेस १४ औं महाधिवेशनमा बढैयाताल गाउपालिकाको सभापतिमा अत्यधिक मतले नेपाली बिजयी हुनुभएको थियो ।

     

     

  • १३ बैशाख २०७९, मंगलवार ११:५२ प्रकाशित

  • Nabintech
  • १. साग की स्वर्ण पदक विजेता बाँकेकी सञ्जु चौधरी मृत अवस्थामा फेला
  • २. नेपालगन्ज उपमहानगरका जनप्रतिनिधिहरुलाई सपथ ग्रहणमा ‘अपमान’
  • ३. जो गठबन्धनसंग एक्लै भिडे
  • ४. उम्मेद्बार पन्तलाइ थप उपचारको लागि काठमाडौ लगियो
  • ५. पालिका अध्यक्ष पदका उम्मेदवार त्रिपाठीको ब्रान्मा काठको धुलो मिसाइएको भिडियो सार्वजनिक
  • ६. बाघको आक्रमणमा परि बर्दियामा महिलाको ज्यान गयो
  • ७. बढैयातालको उपाध्यक्ष र ७ वडाध्यक्ष जितेको एमाले अध्यक्षमा किन पराजित भयो ?