‘भन को थियो ?’ म्युजिक भिडियो सार्वजनिक – Dastabej

‘भन को थियो ?’ म्युजिक भिडियो सार्वजनिक


  • दस्तावेज

  • काठमाडौँ, १३ वैशाख रासस) ःगायक केशव भावुकको सुमधुर स्वरमा सजिएको गजल गीत ‘भन को थियो ?’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द न्युजिल्याण्ड निवासी गीतकार नमिता दवाडीको रहेको छ । हरि लम्सालले सङ्गीतवद्ध गरेको यस गीतलाई उदयराज पौडेलले सङ्गीत संयोजन गर्नुभएको हो ।

    दीपक गिरीले छायाङ्कन गर्नुभएको यस भिडियोलाई विकास दाहालले सम्पादन गर्नुभएको हो । म्युजिक भिडियोमा जीबी चिरन र अस्मिता जुरेलीले अभिनय गर्नुभएको छ । सशान कंडेलको निर्देशनमा भिडियो तयार पारिएको हो ।

    ‘दैलो खोलिदियौ आधा रातमा आउने भन को थियो ?, को थियो ?’, ‘वाचा बन्धन यता थियो सँगै बाँच्ने, सँगै मर्ने’, ‘म चितामा जलिरहेँ सोधिरह्यो आगोले निर्माेही सोधीरह्यो आगोले’ लगायत बोलका गीत म्युजिक भिडियोमा समावेश गरिएको छ ।

    गीतकार दवाडीको युट्युव च्यानल ‘नमिता दवाडी’मार्फत् भिडियो सार्वजनिक भएको हो । यसअघि गीतकार दवाडीको शब्दमा समावेश ‘म मजदूर मायाको’ बोलको म्युजिक भिडियो सार्वजनिक भइसकेको छ । निर्माण समूहले नयाँ म्युजिक भिडियोलाई हेरेर एवं सुनेर प्रतिक्रिया दिन सबै दर्शक, स्रोतालाई आग्रह गरेको छ ।
    –––‘भन को थियो ?’ म्युजिक भिडियो सार्वजनिक
    गायक केशव भावुकको सुमधुर स्वरमा सजिएको गजल गीत ‘भन को थियो ?’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द न्युजिल्याण्ड निवासी गीतकार नमिता दवाडीको रहेको छ । हरि लम्सालले सङ्गीतवद्ध गरेको यस गीतलाई उदयराज पौडेलले सङ्गीत संयोजन गर्नुभएको हो ।

    दीपक गिरीले छायाङ्कन गर्नुभएको यस भिडियोलाई विकास दाहालले सम्पादन गर्नुभएको हो । म्युजिक भिडियोमा जीबी चिरन र अस्मिता जुरेलीले अभिनय गर्नुभएको छ । सशान कंडेलको निर्देशनमा भिडियो तयार पारिएको हो ।

    ‘दैलो खोलिदियौ आधा रातमा आउने भन को थियो ?, को थियो ?’, ‘वाचा बन्धन यता थियो सँगै बाँच्ने, सँगै मर्ने’, ‘म चितामा जलिरहेँ सोधिरह्यो आगोले निर्माेही सोधीरह्यो आगोले’ लगायत बोलका गीत म्युजिक भिडियोमा समावेश गरिएको छ ।

    गीतकार दवाडीको युट्युव च्यानल ‘नमिता दवाडी’मार्फत् भिडियो सार्वजनिक भएको हो । यसअघि गीतकार दवाडीको शब्दमा समावेश ‘म मजदूर मायाको’ बोलको म्युजिक भिडियो सार्वजनिक भइसकेको छ । निर्माण समूहले नयाँ म्युजिक भिडियोलाई हेरेर एवं सुनेर प्रतिक्रिया दिन सबै दर्शक, स्रोतालाई आग्रह गरेको छ ।
    –––

  • १३ बैशाख २०७९, मंगलवार १२:१० प्रकाशित

  • Nabintech
  • १. साग की स्वर्ण पदक विजेता बाँकेकी सञ्जु चौधरी मृत अवस्थामा फेला
  • २. नेपालगन्ज उपमहानगरका जनप्रतिनिधिहरुलाई सपथ ग्रहणमा ‘अपमान’
  • ३. जो गठबन्धनसंग एक्लै भिडे
  • ४. उम्मेद्बार पन्तलाइ थप उपचारको लागि काठमाडौ लगियो
  • ५. पालिका अध्यक्ष पदका उम्मेदवार त्रिपाठीको ब्रान्मा काठको धुलो मिसाइएको भिडियो सार्वजनिक
  • ६. बाघको आक्रमणमा परि बर्दियामा महिलाको ज्यान गयो
  • ७. बढैयातालको उपाध्यक्ष र ७ वडाध्यक्ष जितेको एमाले अध्यक्षमा किन पराजित भयो ?