उम्मेद्बार पन्तलाइ थप उपचारको लागि काठमाडौ लगियो – Dastabej

उम्मेद्बार पन्तलाइ थप उपचारको लागि काठमाडौ लगियो


  • दस्तावेज

  •  

    बाइक को ठक्कर बाट घाइते भएका नेपालगन्ज उपमहानगरपालिका १२ का महिला सदस्य पदका उम्मेद्बार सुसिला पन्त र उहाँका श्रीमान विजय पन्तलाइ थप उपचारको लागि काठमाडौ लगिएको छ । बेलासपुरबाट चुनावि प्रचारप्रसार सकेर आउदै गर्दा उहाँहरु चडेको बाइकलाई पछाडीबाट आएको अर्को बाइकले ठक्कर दिएको थियो । नर्सिङ होममा उपचारार्थ पन्त दम्पतीलाई थप उपचारको लागि काठमाडौ लगिएको हो । पन्त नेपालगन्ज उप महानगर पालिका अन्तर्गत १२ नम्बर वडा बाट ३० गते हुन गइरहेको स्थानीय स्तर को निर्वाचन नेपाली काङ्ग्रेस को तर्फबाट महिला सदस्य उम्मेदवार हुनुहुन्छ । पन्त दम्पतिलाई ठक्कर दिने बाइकलाई प्रहरीले नियन्त्रणमा लिइ सकेको छ ।पन्त नेपाली कागेस बाट तरुण बज्राचार्यले नेतृत्व गर्नुभएको टिमको सदस्य रहनु भएको छ। यस अघि नेपालगन्ज १२ मा नेपाली काग्रेसले अत्याधिक मतका साथ बिजयी प्राप्त गरेको थियो ।

  • २४ बैशाख २०७९, शनिबार १२:११ प्रकाशित

  • Nabintech
  • १. साग की स्वर्ण पदक विजेता बाँकेकी सञ्जु चौधरी मृत अवस्थामा फेला
  • २. नेपालगन्ज उपमहानगरका जनप्रतिनिधिहरुलाई सपथ ग्रहणमा ‘अपमान’
  • ३. जो गठबन्धनसंग एक्लै भिडे
  • ४. उम्मेद्बार पन्तलाइ थप उपचारको लागि काठमाडौ लगियो
  • ५. पालिका अध्यक्ष पदका उम्मेदवार त्रिपाठीको ब्रान्मा काठको धुलो मिसाइएको भिडियो सार्वजनिक
  • ६. बाघको आक्रमणमा परि बर्दियामा महिलाको ज्यान गयो
  • ७. बढैयातालको उपाध्यक्ष र ७ वडाध्यक्ष जितेको एमाले अध्यक्षमा किन पराजित भयो ?