समृद्धिका लागि नेपाली कांग्रेसले नेतृत्व लिनु आवश्यक उपसभापति गुरुङ – Dastabej

समृद्धिका लागि नेपाली कांग्रेसले नेतृत्व लिनु आवश्यक उपसभापति गुरुङ


  • दस्तावेज

  • वालिङ, २६ वैशाख रासस) नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले मुलुकमा परिवर्तनको लहर र समृद्धिका लागि नेपाली कांग्रेसले नेतृत्व लिनु आवश्यक रहेको बाउनुभएको छ । नेपाली कांग्रेस भिरकोट– ८ को ढापुकमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुँदै उहाँले भन्नुभयो, “अब नेपाललाई समृद्ध बनाउने खाकासहित अगाडि बढ्नुपर्ने छ र यहाँका युवा विदेशी मुलुकमा होइन विदेशीलाई यहाँ ल्याउने योजना हामीसित हुनुपर्छ ।”

    जता गयो त्यतै भ्रष्टाचार मौलाएको हुँदा यसलाई न्यूनीकरण गर्नतर्फ सचेत नागरिकले खबरदारी गर्नुपर्ने बेला आएको उहाँले बताउनुभयो । नेपाल जस्तै गरिबीको सूचीमा रहेका देशले आज विकासमा निक्कै फड्को मारेको उदाहरण दिनुहुँदै यहाँ पनि भ्रष्टाचारको अन्त्य र नेतृत्व तह सुध्रिनुको विकल्प नभएको उहाँले बताउनुभयो । —

  • २६ बैशाख २०७९, सोमबार १६:४० प्रकाशित

  • Nabintech
  • १. साग की स्वर्ण पदक विजेता बाँकेकी सञ्जु चौधरी मृत अवस्थामा फेला
  • २. नेपालगन्ज उपमहानगरका जनप्रतिनिधिहरुलाई सपथ ग्रहणमा ‘अपमान’
  • ३. जो गठबन्धनसंग एक्लै भिडे
  • ४. उम्मेद्बार पन्तलाइ थप उपचारको लागि काठमाडौ लगियो
  • ५. पालिका अध्यक्ष पदका उम्मेदवार त्रिपाठीको ब्रान्मा काठको धुलो मिसाइएको भिडियो सार्वजनिक
  • ६. बाघको आक्रमणमा परि बर्दियामा महिलाको ज्यान गयो
  • ७. बढैयातालको उपाध्यक्ष र ७ वडाध्यक्ष जितेको एमाले अध्यक्षमा किन पराजित भयो ?