पानी पर्न सक्ने जानकारी गराएकाले मतदान केन्द्रमा त्रिपालको व्यवस्था गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । ‘मतदान हुने सबै मतदान केन्द्रमा वर्षातको पानीबाट मतदान कार्य र सोपश्चात् मतगणना कार्य प्रभावित नहुने गरी जोगाउनुपर्ने हुन्छ,’ आयोगले जारी गरेको निर्देशनमा भनिएको छ । आयोगले निर्वाचन सामग्रीसमेतको