बुबाको मृत्युपछि छोराको उमेदबारि – Dastabej

बुबाको मृत्युपछि छोराको उमेदबारि


  • दस्तावेज

  • नेपालगन्ज । तुलसपिुर उपमहानगर १७ का नेकपा ९एमाले० बाट वडाध्यक्षका उम्मेदवार लबरूको उपचारका क्रममा मंगलबार मृत्यु भएपछ िछोरा प्रेम थारुले उम्मेद्बारी दएिका छ्न । एमालेले प्रदीपलाई उम्मेदवार बनाएको हो । प्रदीपले बुधबार नर्विाचन अधकिृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका छन् ।

     

    उम्मेदवारी दर्तापछ िसञ्चारकर्मीसँग संक्षप्ति कुराकानी गर्दै प्रदीपले बुबाको सपना पूरा गर्न आफूले उम्मेदवारी दएिको बताए । तुलसीपुर १७ मा ३ जेठमा मतदान हुनेछ ।

  • २९ बैशाख २०७९, बिहीबार १२:२६ प्रकाशित

  • Nabintech
  • १. साग की स्वर्ण पदक विजेता बाँकेकी सञ्जु चौधरी मृत अवस्थामा फेला
  • २. नेपालगन्ज उपमहानगरका जनप्रतिनिधिहरुलाई सपथ ग्रहणमा ‘अपमान’
  • ३. जो गठबन्धनसंग एक्लै भिडे
  • ४. उम्मेद्बार पन्तलाइ थप उपचारको लागि काठमाडौ लगियो
  • ५. पालिका अध्यक्ष पदका उम्मेदवार त्रिपाठीको ब्रान्मा काठको धुलो मिसाइएको भिडियो सार्वजनिक
  • ६. बाघको आक्रमणमा परि बर्दियामा महिलाको ज्यान गयो
  • ७. बढैयातालको उपाध्यक्ष र ७ वडाध्यक्ष जितेको एमाले अध्यक्षमा किन पराजित भयो ?