राजविराजको तीन पालिकामा मतगणना सुरु – Dastabej

राजविराजको तीन पालिकामा मतगणना सुरु


  • दस्तावेज

  • राजविराज,३१ वैशाख रासस)ःशुक्रबार सम्पन्न भएको स्थानीय तह निर्वाचनअन्तर्गत सप्तरीको तीनवटा पालिकामा मतगणना सुरु भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार तिलाठी कोइलाडी गाउँपालिकामा मतगणना सुरु भएको छ । विष्णुपुर गाउँपालिकामा र सुरूङ्ग नगरपालिकामा समेत मतगणना सुरू भएको जनाइएको छ ।

    त्यस्तै तिरहुत गाउँपालिकामा पनि सर्वदलीय बैठक सम्पन्न गरी बिहान १०ः३० देखि मतगणना सुरु भएको तर अन्य अधिकांश ठाउँमा पानी परेर मतगणनामा ढिलाइ भएको बताइएको छ । राजविराज नगरपालिका–१२को मतदान स्थगित भएको जनाइएको छ ।
    –––

  • ३१ बैशाख २०७९, शनिबार १७:०८ प्रकाशित

  • Nabintech
  • १. साग की स्वर्ण पदक विजेता बाँकेकी सञ्जु चौधरी मृत अवस्थामा फेला
  • २. नेपालगन्ज उपमहानगरका जनप्रतिनिधिहरुलाई सपथ ग्रहणमा ‘अपमान’
  • ३. जो गठबन्धनसंग एक्लै भिडे
  • ४. उम्मेद्बार पन्तलाइ थप उपचारको लागि काठमाडौ लगियो
  • ५. पालिका अध्यक्ष पदका उम्मेदवार त्रिपाठीको ब्रान्मा काठको धुलो मिसाइएको भिडियो सार्वजनिक
  • ६. बाघको आक्रमणमा परि बर्दियामा महिलाको ज्यान गयो
  • ७. बढैयातालको उपाध्यक्ष र ७ वडाध्यक्ष जितेको एमाले अध्यक्षमा किन पराजित भयो ?