जगदुल्लाको अध्यक्षमा माओवादी विजयी – Dastabej

जगदुल्लाको अध्यक्षमा माओवादी विजयी


  • दस्तावेज

  • जाजरकोट, ३१ वैशाख रासस) जगदुल्ला गाउँपालिका डोल्पाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का नारसि रोकायले ६२२ भोट ल्याएर विजय हुनुभएको छ ।

    उहाँको प्रतिद्वन्द्वी नेकपा (एमाले) का हेमबहादुर महताराले ५८५ भोट ल्याएर पराजित हुनुभयो । त्यस्तै उपाध्यक्षमा माओवादीकै अमृता लामा बोहरा ७५९ मतले विजयी हुनुभएको छ भने एमालेको चन्द्रवती थापाले ७४९ मत ल्याई पराजित हुनुभयो ।
    –––

  • ३१ बैशाख २०७९, शनिबार १७:१९ प्रकाशित

  • Nabintech
  • १. साग की स्वर्ण पदक विजेता बाँकेकी सञ्जु चौधरी मृत अवस्थामा फेला
  • २. नेपालगन्ज उपमहानगरका जनप्रतिनिधिहरुलाई सपथ ग्रहणमा ‘अपमान’
  • ३. जो गठबन्धनसंग एक्लै भिडे
  • ४. उम्मेद्बार पन्तलाइ थप उपचारको लागि काठमाडौ लगियो
  • ५. पालिका अध्यक्ष पदका उम्मेदवार त्रिपाठीको ब्रान्मा काठको धुलो मिसाइएको भिडियो सार्वजनिक
  • ६. बाघको आक्रमणमा परि बर्दियामा महिलाको ज्यान गयो
  • ७. बढैयातालको उपाध्यक्ष र ७ वडाध्यक्ष जितेको एमाले अध्यक्षमा किन पराजित भयो ?