जो गठबन्धनसंग एक्लै भिडे – Dastabej

जो गठबन्धनसंग एक्लै भिडे


  • दस्तावेज

  • नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकामा एमालेका वडाध्यक्षका उम्मेदवार पराजित हुँदै थिए । तर, एमालेका अध्यक्षका उम्मेदवार सुमन मल्ल भने अग्रता कायमै गरेका थिए । पछिल्लो मत गणना गर्दै उनै मल्ल १८५३ मतले पराजित भएका छन् । यस्तो परिणाम आउनुको कारण थियो, सत्तारुढ दल कांग्रेस र माओबाखी केन्द्रको गठबन्धन । माओबादीका तर्फबाट डम्बर विक अध्यक्ष र कांग्रेसका तर्फबाट मन्जु मल्ल उपपप्रमुख उम्मेदवारी थिए । विकले १०९९० मत र मल्लले १००३४ मत पाएर विजयी भएका छन् । एक्लो प्रतिस्पर्धामा रहेका एमालेका मल्लले ९१३७ मत ल्याए भने एमालेकै उपप्रमुखका उम्मेदवार ताजरुन निसा ८०९१ मत पाएका छन् । एमालेका मल्ल गठबन्धनका कारण पराजित भएपनि उनले पाएको मतले जनमतमा उनको राम्रो छाप रहेको एमाले नेताहरुको बिश्लेषण छ ।

  • ५ जेष्ठ २०७९, बिहीबार १२:०६ प्रकाशित

  • Nabintech
  • १. बलात्कार आरोपमा कोहलपुर १० का निवर्तमान वडाध्यक्ष पक्राउ, ५ दिन थुनामा राख्न म्याद थप
  • २. नेपालगन्ज कारागारबाट कुन मुद्दाका को को कैदी रिहा भए (सूची)
  • ३. राप्ति नदिमा मलामी गएका दुई जना डुबेर बेपत्ता
  • ४. नेपालगन्जको सभ्य पाइला सुधारकेन्द्रमा एक जनाको मृत्यु
  • ५. सुधार केन्द्रमा मृत्यु भएका हिकम्त थापाको शरीरभरी निलडाम
  • ६. रोल्पा कारागारमा मृत्यु भएका नेपालगन्जका हरिजनका नाममा छुटेका शाह भारतीय जेलमा
  • ७. राप्ती नदिमा दुई जनाको शव फेला