कोहलपुरको मेयरमा कांग्रेस ३२३ र उपमेयरमा १२ मतले अगाडि – Dastabej

कोहलपुरको मेयरमा कांग्रेस ३२३ र उपमेयरमा १२ मतले अगाडि


  • दस्तावेज

  • कोहलपुर । ढिलो गरि मतगणना भैरहेको बाँकेको कोहलपुर नगरपालिकको मेयर उप मेयरमा कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा देखिएको छ ।  काग्रेशले मेयरमा ९४११ मत पाएर ३२३मतले अगाडि छ भने एमालेले ९०८८ मत पाएको छ । उप मेयरमा कांग्रेसले ९७६१ मत पाएर १२ मतले  अगाडि छ भने  एमालेले ९७४९ मत पाएको छ ।

  • ७ जेष्ठ २०७९, शनिबार ०७:२२ प्रकाशित

  • Nabintech
  • १. बलात्कार आरोपमा कोहलपुर १० का निवर्तमान वडाध्यक्ष पक्राउ, ५ दिन थुनामा राख्न म्याद थप
  • २. नेपालगन्ज कारागारबाट कुन मुद्दाका को को कैदी रिहा भए (सूची)
  • ३. राप्ति नदिमा मलामी गएका दुई जना डुबेर बेपत्ता
  • ४. नेपालगन्जको सभ्य पाइला सुधारकेन्द्रमा एक जनाको मृत्यु
  • ५. सुधार केन्द्रमा मृत्यु भएका हिकम्त थापाको शरीरभरी निलडाम
  • ६. रोल्पा कारागारमा मृत्यु भएका नेपालगन्जका हरिजनका नाममा छुटेका शाह भारतीय जेलमा
  • ७. राप्ती नदिमा दुई जनाको शव फेला