कोहलपुर । ढिलो गरि मतगणना भैरहेको बाँकेको कोहलपुर नगरपालिकको मेयर उप मेयरमा कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा देखिएको छ । काग्रेशले मेयरमा ९४११ मत पाएर ३२३मतले अगाडि छ भने एमालेले ९०८८ मत पाएको छ । उप मेयरमा कांग्रेसले ९७६१ मत पाएर १२ मतले अगाडि छ भने एमालेले ९७४९ मत पाएको छ ।