बाँकेको राप्तीसोनारीका सबै जनप्रतिनिधिहरुले लिए सपथ – Dastabej

बाँकेको राप्तीसोनारीका सबै जनप्रतिनिधिहरुले लिए सपथ


  • दस्तावेज

  • राप्तीसोनारी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले सपथ लिएका छन् ।

    गाउँपालिका कार्यालयमा राप्तीसोनारी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष तप्त बहादुर पौडेलले नवनिर्वाचित उपाध्यक्ष मनिषासिंह थारुसहित ९ वटै वडाका अध्यक्ष र सदस्यलाई सपथ खुवाएका हुन् ।

    सपथ कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले निवर्तमान अध्यक्ष लाहुराम थारु र उपाध्यक्ष धनीकुमारी खत्रीलाई बिदाई गर्दै नवनिर्वाचित अध्यक्ष पौडेल, उपाध्यक्ष थारु सहित सबै जनप्रतिनिधिहरुलाई स्वागत गरेका थिए ।

    सपथ कार्यक्रममा अध्यक्ष पौडेल, निवर्तमान अध्यक्ष थारु, उपाध्यक्ष थारु, निर्वाचित जनप्रतिनिधिहरु, कर्मचारीहरु लगायत सबै पार्टीका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

  • ८ जेष्ठ २०७९, आईतवार १७:५१ प्रकाशित

  • Nabintech
  • १. बलात्कार आरोपमा कोहलपुर १० का निवर्तमान वडाध्यक्ष पक्राउ, ५ दिन थुनामा राख्न म्याद थप
  • २. नेपालगन्ज कारागारबाट कुन मुद्दाका को को कैदी रिहा भए (सूची)
  • ३. राप्ति नदिमा मलामी गएका दुई जना डुबेर बेपत्ता
  • ४. नेपालगन्जको सभ्य पाइला सुधारकेन्द्रमा एक जनाको मृत्यु
  • ५. सुधार केन्द्रमा मृत्यु भएका हिकम्त थापाको शरीरभरी निलडाम
  • ६. रोल्पा कारागारमा मृत्यु भएका नेपालगन्जका हरिजनका नाममा छुटेका शाह भारतीय जेलमा
  • ७. राप्ती नदिमा दुई जनाको शव फेला