काठमाडौँ — सरकारले आगामी आर्थिक वर्ष आव २०७९/८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।
नेपाल सरकारको नीति तथा कार्यक्रम २०७९_८०