बाघको आक्रमणमा परि बर्दियामा महिलाको ज्यान गयो – Dastabej

बाघको आक्रमणमा परि बर्दियामा महिलाको ज्यान गयो


  • दस्तावेज

  • नेपालगन्ज । बाघकोआक्रमणमा परि मधुवन नगरपालिकान५ कोठियाकी कौसिका पालको मृत्यु भएको छ । उनलाई मंगलबार दिउँसो ५ बजे सामुदायिक बनमा बाघले आक्रमण गरेको थियो ।

    जिल्ला वनका अनुसार कौशिकालाई खाता जैविक मार्गमा पर्ने जनजागृति सामूदायिक वनमा बाघले आक्रमण गरेको थियो । खाता रेन्ज पोष्टदेखि करिब २ सय मिटर उत्तरमा बाघले आक्रमण गरेको हो।

    बाघको बासस्थान रहेको उक्त सामूदायिक वनमा पालको शव फेला परेको डिभिजन वन कार्यालयले जनाएको छ ।

    बर्दिया निकुञ्ज र भारतको कतरनियाट वन्यजन्तु आरक्ष जोड्ने यस मार्ग र आसपासका क्षेत्रमा बाघ, हात्ती, गैंडा लगायत वन्यजन्तु ओहोर दोहोर गर्छन् । तीन वर्षयता बाघको आक्रमणबाट बर्दियामा २३ जनाको मृत्यु भइसकेको छ ।

  • १० जेष्ठ २०७९, मंगलवार १९:५० प्रकाशित

  • Nabintech
  • १. बलात्कार आरोपमा कोहलपुर १० का निवर्तमान वडाध्यक्ष पक्राउ, ५ दिन थुनामा राख्न म्याद थप
  • २. नेपालगन्ज कारागारबाट कुन मुद्दाका को को कैदी रिहा भए (सूची)
  • ३. राप्ति नदिमा मलामी गएका दुई जना डुबेर बेपत्ता
  • ४. नेपालगन्जको सभ्य पाइला सुधारकेन्द्रमा एक जनाको मृत्यु
  • ५. सुधार केन्द्रमा मृत्यु भएका हिकम्त थापाको शरीरभरी निलडाम
  • ६. रोल्पा कारागारमा मृत्यु भएका नेपालगन्जका हरिजनका नाममा छुटेका शाह भारतीय जेलमा
  • ७. राप्ती नदिमा दुई जनाको शव फेला