काठमाडौँ, १५ जेठ । गणतन्त्र दिवस २०७९ को अवसरमा गणतन्त्र दिवस मूल समारोह समितिद्वारा आईतबार टुडिखेलमा आयोजित समारोहमा तीनवटै सुरक्षाकर्मीद्वारा व्याण्ड बाजासहित मार्चपास गर्दै ।

काठमाडौँ, १५ जेठ । गणतन्त्र दिवस २०७९ को अवसरमा गणतन्त्र दिवस मूल समारोह समितिद्वारा आईतबार टुडिखेलमा आयोजित समारोहमा सुरक्षाकर्मीहरु (नेपाली सेना, नेपाल पुलिस, सशस्त्र प्रहरी) मार्चपास गर्दै ।

काठमाडौँ, १५ जेठ ः गणतन्त्र दिवस २०७९ को अवसरमा गणतन्त्र दिवस मूल समारोह समितिद्वारा आइतबार टुँडिखेलमा आयोजित समारोहमा सुरक्षाकर्मी (नेपाली सेना, नेपाल पुलिस, सशस्त्र प्रहरी) मार्चपास गर्दै ।

काठमाडौँ, १५ जेठ ः गणतन्त्र दिवस २०७९ को अवसरमा गणतन्त्र दिवस मूल समारोह समितिद्वारा आइतबार टुडिखेलमा आयोजित समारोहमा तीनवटै सुरक्षाकर्मीद्वारा ब्याण्ड बाजासहित मार्चपास गर्दै ।

काठमाडौँ, १५ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवा गणतन्त्र दिवस २०७९ को अवसरमा गणतन्त्र दिवस मूल समारोह समितिद्वारा आइतबार टँुडिखेलमा आयोजित समारोहलाई

काठमाडौँ, १५ जेठ ः गणतन्त्र दिवस २०७९ को अवसरमा गणतन्त्र दिवस मूल समारोह समितिद्वारा आईतबार टुडिखेलमा आयोजित समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट गणतन्त्र लेखिएको बाईनरसहित पुष्प वृष्टि गर्दै ।

काठमाडौँ, १५ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवालगायत गणतन्त्र दिवस २०७९ को अवसरमा गणतन्त्र दिवस मूल समारोह समितिद्वारा आईतबार टुडिखेलमा आयोजित समारोहमा सहभागी हुँदा ज्ञातअज्ञात सहिदप्रति मौनधारण गर्नुहुँदै ।

काठमाडौँ, १५ जेठ ः गणतन्त्र दिवस २०७९ को अवसरमा गणतन्त्र दिवस मूल समारोह समितिद्वारा आइतबार टुँडिखेलमा आयोजित समारोहमा नेपाली सेनाका जवानहरु शान्तिका प्रतीक परेवा उडाउँदै

काठमाडौँ, १५ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारी गणतन्त्र दिवस २०७९ को अवसरमा गणतन्त्र दिवस मूल समारोह समितिद्वारा आईतबार टुडिखेलमा आयोजित समारोहमा नेपाली सेनाको टुकडीबाट सलामी ग्रहण गर्नुहुँदै ।

काठमाडौँ, १५ जेठ ः राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवालगायत गणतन्त्र दिवस २०७९ को अवसरमा गणतन्त्र दिवस मूल समारोह समितिद्वारा आइतबार टुँडिखेलमा आयोजित समारोहमा सहभागी हुँदै ।