नेपालगन्ज । सरकारले गणतन्त्र दिवसको अवसर पारेर नेपालगन्ज कारागारमा रहेका मध्ये २१ कैदीहरुको सजाय माफ गरी रिहा गरेको छ । १४ जनालाई ५० प्रतिशत र ७ जना कैदीको ४० प्रतिशत सजाफ माफी गर्दै रिहा गर्ने आदेश दिएको हो ।
१) बाँके शम्सेरगन्ज १ का पारस चौधरी मुद्दा कर्तव्य ज्यान
२) बाँके शम्सेरगन्ज १ का कालीप्रसाद थारु मुद्दा कर्तव्य ज्यान
३) टिटिरिया गाविस ७ का सन्तु थारु मुद्दा कर्तव्य ज्यान
४) बाँके शम्सेरगन्ज १ का आशाराम चौधरी मुद्दा कर्तव्य ज्यान
५) बाँकेजानकी ३ का विजयकुमार बर्मा मुद्दा कर्तव्य ज्यान
६) महादेवपुरी ४ का नारायण खत्री मुद्दा कर्तव्य ज्यान
७) बाँके महादेवपुरी ५ का विष्णु थारु
८) राप्ती सोनारी २ का यज्ञ राना क्षेत्री मुद्दा कर्तव्य ज्यान
९) बैजनाथ ७ का उत्तमराज ओली डाँका मुद्दामा
१०) बाँके जानकी गाउँपालिका २ का मातादिन काँदु मुद्दा चोरी
११) बाँके राप्ती सोनारी गाउँपालिका ७ का निमप्रसाद थारु सवारी ज्यान मुद्दा
१२) खजुरा गाउँपालिका ३ का सागर कार्की मुद्दा चोरी
१३) खजुरा १ का अलिहुसेन मुद्दा गौबध
१४) भारत बहराईचका धिताल सिंह मुद्दा कर्तव्य ज्यान
१५) कपिलबस्तु जिल्लाकाअतुल गफ्फार साह , मुद्दा कर्तव्य ज्यान
१६) बाके कोहलपुर १ बीरबहादुर बुढाथोकी मुद्दा कर्तव्य ज्यान
१७) जाजरकोटका बलमहादुर मल्ल मुद्दा कर्तव्य ज्यान
१८) बाँके इन्द्रपुर १ का भागेलसिंह थारु मुद्दा कर्तव्य ज्यान
१९) बर्दिया डेउढाकलाका लक्षिराम थारु (कर्तव्य ज्यान मुद्दा)
२0 ) बर्दिया बाँसगढी नगरपालिका कर्तव्य ज्यान मुद्दा
२१ ) नबहादुर विकलाई डाँका