नेपालगन्जको सभ्य पाइला सुधारकेन्द्रमा एक जनाको मृत्यु – Dastabej

नेपालगन्जको सभ्य पाइला सुधारकेन्द्रमा एक जनाको मृत्यु


  • दस्तावेज

  • नेपालगन्जको सभ्य पाइला सुधारकेन्द्रमा अस्ति राखिएको हिक्मत थापाको मृत्यु पछि अहिले भेरी आफन्तहरु आक्रोशित भएका छन् । उनिहरुले घटनाको वास्तविक छानबिन गरि दोषी उपर कारबाहीको माग गरेका छ्न। उनीहरुले घटनाको यथार्थ छानबिन नहुदा सम्म शब नबुझने  बताएका छन् । जानकी गाउपालिका २ चौधरीपुरका थापाको बिहान सुधारकेन्द्रले मृत्यु भएको जानकारी आफन्त्लाई दिएका थिए । सुधारकेन्द्रले मिडिकल गरेको कुनै प्रमाण नराखेको आफन्त्ले बताएका छन । थापाको शरिरिमा केही  निला डाम देखिएका छन ।।

  • १८ जेष्ठ २०७९, बुधबार १०:३२ प्रकाशित

  • Nabintech
  • १. बलात्कार आरोपमा कोहलपुर १० का निवर्तमान वडाध्यक्ष पक्राउ, ५ दिन थुनामा राख्न म्याद थप
  • २. नेपालगन्ज कारागारबाट कुन मुद्दाका को को कैदी रिहा भए (सूची)
  • ३. राप्ति नदिमा मलामी गएका दुई जना डुबेर बेपत्ता
  • ४. नेपालगन्जको सभ्य पाइला सुधारकेन्द्रमा एक जनाको मृत्यु
  • ५. सुधार केन्द्रमा मृत्यु भएका हिकम्त थापाको शरीरभरी निलडाम
  • ६. रोल्पा कारागारमा मृत्यु भएका नेपालगन्जका हरिजनका नाममा छुटेका शाह भारतीय जेलमा
  • ७. राप्ती नदिमा दुई जनाको शव फेला