नेपालगन्जको सभ्य पाइला सुधारकेन्द्रमा अस्ति राखिएको हिक्मत थापाको मृत्यु पछि अहिले भेरी आफन्तहरु आक्रोशित भएका छन् । उनिहरुले घटनाको वास्तविक छानबिन गरि दोषी उपर कारबाहीको माग गरेका छ्न। उनीहरुले घटनाको यथार्थ छानबिन नहुदा सम्म शब नबुझने बताएका छन् । जानकी गाउपालिका २ चौधरीपुरका थापाको बिहान सुधारकेन्द्रले मृत्यु भएको जानकारी आफन्त्लाई दिएका थिए । सुधारकेन्द्रले मिडिकल गरेको कुनै प्रमाण नराखेको आफन्त्ले बताएका छन । थापाको शरिरिमा केही निला डाम देखिएका छन ।।